एमसीसीबारे सत्तारुढ दलभित्रै मतभेद

अमेरिकी सहायता परियोजना एमसीसी संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा प्रस्तुत हुँदा सत्तारुढ दलहरु नै विभाजित भएका छन् । सत्ता गठबन्धनको बैठकमा एमसीसी सदनमा प्रस्तुत गर्ने सहमति भए पनि यो विषय संसद् बैठकको कार्यसूचीमा प्रवेश गरेपछि सत्तारुढ दलले नै विरोध जनाए ।संसद् बैठकको सुरुमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद्को कार्यसूचीमा एमसीसी परेकोमा आपत्ति […]

सम्बन्धित सामग्री

पार्टीको निर्णय मान्न गगन थापाको निर्देशन

काठमाडौं, १४ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव नजिक आएकोले पार्टीको निर्णय मान्नुको विकल्प नरहेको बताएका छन् । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा स्थानीय निर्वाचन अभियान सम्बन्धि कार्यक्रममा बोल्दै थापाले कतिपय नेता कार्यकर्ता अन्यायमा परेको भन्दै अहिले पार्टीको निर्णय मान्नुको विकल्प नरहेको स्पष्ट पारेका हुन् । पार्टी चुनावमा होमिएको भन्दै मतभेद भएपनि चुनावको […]

एमसीसीको छलफलमा गिरिराजमणिको आग्रह- लेन्डुप दोर्जेको बाटोमा नहिडौं (भिडिओ)

काठमाडौं । एमसीसीका विषयमा संसदमा चलिरहेको बहसमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदहरुबीच नै मतभेद देखिएको छ । नेता मात्रिका यादवले एमसीसीको व्याख्यात्मक घोषणाको स्वागत गर्दै भाषण गर्दा अर्का नेता गिरिराजमणि पोखरेलले यो व्याख्याको कुनै कानूनी हैसियत नभएको भन्दै आलोचना गरे । नेता यादवले व्याख्यात्मक घोषणाले जनताको माग सम्वोधन भएको टिप्पणी गरेका थिए । व्याख्यात्मक […]

कर्णालीमा एमालेको घोषणा : सरकार बनाउने वा गिराउने पक्षमा हामी छैनौँ

यति बेला कर्णाली प्रदेशको राजनीति पुनः तातिएको छ । सरकार फेरबदलको कुराले सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच मतभेद देखिएको छ । गत वैशाख ३ मा महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा उनलाई साथ दिएको नेपाली काँग्रेसले पूर्व सहमति अनुसार जुनसुकै हालतमा पनि मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ भने माओवादी पक्षले केन्द्रीय गठबन्धनको निर्णय कुरिरहेको छ । गत वैशाख २ मा प्रदेशमा दुई पार्टीबीच आलोपालो गर्ने सहमति भएको थियो । तर अहिले बनेको केन्द्रीय गठबन्धनलाई हेर्दा कर्णाली