राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखले स्वागत गरेका हुन् । सो अवसरमा नेपाली सेनाले […]
काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा आए । तर, बक्स अफिस कलेक्सन निराजनक छ । असोजसम्म प्रदर्शनमा आएको सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘ऊनको स्वीटर’ हो । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले ११ करोड ४३ लाख ग्रस कलेक्सन गरेको छ । उक्त अविधमा प्रदर्शनमा आएका बाँकी अन्य कुनै फिल्मले बक्स […]
११ अंकले घट्यो नेप्से, १६५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेको छ । आज नेप्सेमा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेको हो । आज नेप्सेमा कारोबार भएका मध्ये १६५ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ७७ वटा कम्पनीको सेयर मूल्य […]
काठमाडाैं । ललितपुर महानगरपालिकालाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको छ। महानगरले बिहीबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। महानगरले संगीतको माध्यमबाट नगरवासीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्नसक्ने महशुस गरी संगीतको विधामा रम्परागत संगितको संरक्षण गर्दै समकालिन संगीतलाई युनेस्को सिर्जनात्मक शहरहरुको सञ्जालको सदस्यताको लागि पहल गरेको थियो । गत अक्टोबर ३१ तारिखमा विश्व शहर […]