एमसीसीको छलफलमा गिरिराजमणिको आग्रह- लेन्डुप दोर्जेको बाटोमा नहिडौं (भिडिओ)

काठमाडौं । एमसीसीका विषयमा संसदमा चलिरहेको बहसमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदहरुबीच नै मतभेद देखिएको छ । नेता मात्रिका यादवले एमसीसीको व्याख्यात्मक घोषणाको स्वागत गर्दै भाषण गर्दा अर्का नेता गिरिराजमणि पोखरेलले यो व्याख्याको कुनै कानूनी हैसियत नभएको भन्दै आलोचना गरे । नेता यादवले व्याख्यात्मक घोषणाले जनताको माग सम्वोधन भएको टिप्पणी गरेका थिए । व्याख्यात्मक […]

सम्बन्धित सामग्री

एमसीसीको व्याख्यात्मक घोषणाबारे अमेरिकाले अहिलेसम्म एक शब्द बोलेनः नारायणकाजी

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा हालसम्म एक शब्द पनि नबोलेको दाबी गरेका छन्। मंगलबार राष्ट्रिय सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटसम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। नेता श्रेष्ठले एमसीसी परियोजनाअन्तर्गत १२ बुँदे कार्यान्वयन गर्ने कुरामा […]

ओलीसँग निर्णायक वार्ताअघि काँग्रेस नेताहरू आन्तरिक छलफलमा

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरू एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेगरमा काँग्रेस नेताहरूबिच छलफल सुरु हुँदै छ । बैठकमा सहभागी हुन काँग्रेस नेताहरू बालुवाटार पुग्ने क्रम जारी छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरू बैठकमा […]

ओलीसँग निर्णायक वार्ताअघि काँग्रेस नेताहरु आन्तरिक छलफलमा

नेपाली काँग्रेसका नेताहरु एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा काँग्रेस नेताहरुबीच छलफल सुरु हुँदैछ । बैठकमा सहभागी हुन काँग्रेस नेताहरु बालुवाटार पुग्नेक्रम जारी छ ।प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु बैठकमा सहभागी हुँदैछन् । आजै ३ बजे काँग्रेस नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीका विषयमा  निर्

देउवासँगको भेटलगत्तै माधव नेपाल आन्तरिक छलफलमा

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आन्तरिक छलफलमा जुटेका छन् । देउवासँगको भेटलगत्तै अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा शीर्ष नेताहरूसँग  अनौपचारिक छलफलमा जुटेका हुन् ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल चलिरहेको एकीकृत समाजवादीको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । एकीकृत समाजवादीले संसदमा एमसीसीको विपक्षमा उभिने बताउँदै आएको छ । शुक्रबार बिहान धनगढीबाट

एमसीसीको विपक्षमा माओवादीले खोज्यो एमालेको साथ

१२ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिएको नेकपा माओवादी केन्द्रले प्रमुख विपक्षी नेकपा एमालेको साथ खोजेको छ । संसद बैठक स्थगित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले एमाले अध्यक्ष केपी शर्मासँग छलफल गरेका थिए । बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा माओवादी केन्द्रका नेताहरुले संसदको अवरोध हटाउन र एमसीसीलाई अस्वीकृत गर्न […]

हृदयेश त्रिपाठी समूहले एमसीसीको पक्षमा मतदान गर्ने

हृदयेश त्रिपाठी समूह अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको छ । एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ । त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ । सो पार्टीसँग अहिले दुई सांसद छन् ।‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं । त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ । मैले नैतिकहीन हुने काम गर्नु

संसदमा एमसीसीको विपक्षमा उभिन्छौ : झलनाथ खनाल

माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा उभिने भएका छन् । प्रतिनिधि सभामा आजबाट एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदैछ । त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनालबीच बिहीबार बिहान भएको छलफलमा दुवै दलका सांसदहरु एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति भएको हो । ‘एमसीसीमाथि प्रतिनिधिसभामा आजबाट छलफल हुँदैछ । संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने हाम्रो मत रहँदै आएको

एमसीसीको विषयमा सत्ता गठबन्धन सहमति नजिक

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसीको विषयमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेका छन् । सत्ता गठबन्धनका नेताहरूबीच शनिबार भएको छलफलमा अब बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसी टुंगो लगाउने सहमति भएको स्रोतको दावी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले शनिबार केही सञ्चार माध्यमसँग कुराकानी गर्दै आगामी बैठकबाट एमसीसी टुंगो लाग्ने बताउनुभएको हो । […]

एमसीसीको सकस : बालुवाटारमा देउवा, प्रचण्ड र नेपाल छलफलमा

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलका नेताहरु छलफलमा जुटेका छन्। प्रधानमन्‍त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भइरहेको हो। गठबन्धनमा अहिले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई लिएर टकराव छ। कांग्रेस एमसीसीको…

भिम रावलको सरकारलाई चुनौती: एमसीसीको विरोधमा म बोलेँ पक्राउ गर

काठमाडौं। नेकपा(एमाले)का उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफलमा उनले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आह्वान समेत गरे । उनले एमसीसीको विरुद्धमा बोलेको र सक्ने भए पक्रेर देखाउनसमेत चुनौति दिए ।