विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नैपर्ने

मिडिया हब प्रालिले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क लिन पाउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई  निरन्तरता नदिन आदेश गरेको छ ।

सम्बन्धित सामग्री

विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने

काठमाडौं । कतारमा हुने फिफा विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ । विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त शुल्क लिने मिडिया हब प्रालिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले अतिरिक्त शुल्क लिन पाउने बाटो खोलिदिएको छ । उक्त रिटमाथि सुनुवाइ गर्दै २२ कात्तिकमा सर्वाेच्च अदालत न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त […]

विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नैपर्ने

काठमाडौँ। मिडिया हब प्रालिले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क लिन पाउने भएको छ। बुधबार एक फैसला गर्दै सर्वोच्च अदालतले विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नैपर्ने फैसला गरेको हो। अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ।

विश्वकप फुटबलका लागि अतिरिक्त शुल्क नउठाउन आदेश

सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मिडिया हबले विश्वकपको नाममा विज्ञापन बापत प्रतिग्राहक रु पाँच सय उठाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । अदालतले उक्त विषयमा छलफलका लागि सबै पक्षलाई यही कात्तिक २७ गते बोलाएको छ । …

फिफा विश्वकप हेर्नका लागि अतिरिक्त शुल्क असुल्ने निर्णयविरुद्ध सर्वोच्चको आदेश

काठमाडौं : सर्वाेच्च अदालतले फिफा विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन आज अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार सोसम्बन्धी रिटको सुनुवाई गर्दै थप ५ सय रूपैयाँ अतिरिक्त शुल्क उठाउने मिडिया हब प्रालिको निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।मंसीर ४ गते शुरु हुने फिफा विश्वकप फुटबल प्रतियोगिता नेपालमा प्रशारण गर्ने अधिकार पाएको मिडिया हब प्रालिले दर्शकसँग थप ५ सय उठाउने निर्णय गरेपछ

विश्वकप हेर्न अतिरिक्त शुल्कबारे सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं (हाम्रो खेलकुद) – कतारमा हुने विश्वकप फुटबल टेलिभिजनमा हेर्न ग्राहकसँग अतिरिक्त शुल्क नलिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आज सुनुवाइ गर्दै ग्राहकसँग थप ५ सय रुपैयाँ उठाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । विश्वकप प्रसारण अधिकार लिएको मिडिया हबलाई पनि अतिरिक्त शुल्क लिनुको […]

विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन सर्वोच्चकाे अल्पकालिन आदेश

काठमाडाैं । सर्वाेच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालिन अन्तरिम आदेश जारी गरेकाे छ । मंगलबार बसेको न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सो सम्बन्धी रिटको सुनुवाई गर्दै थप पाँच सय रुपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको हो । मंसिर ४ गतेबाट सुरु हुने सो विश्वकप फुटबल प्रतियोगिताको […]

विश्वकप हेरेको पाँच सय तिर्नुपर्ने निर्णय कायान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले विश्वकप फुटबल हेर्दा टेलिभिजनका ग्राहकले थप पाँच सय रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेशबारे छलफल गर्न कात्तिक २७ गते दुवै पक्षलाई […]

नेपालीलाई विश्वकप फुटबल हेर्न महँगो पर्ने, दर्शकबाटै ५० करोड उठाउने तयारी

सन् २०१८ को विश्वकप फुटबल हेर्न दर्शकले नेपालकै दुई वटा तथा विदेशका अन्य टेलिभिजनहरुमा पनि सजिलै पाएका थिए, त्यो पनि कुनै अतिरिक्त शुल्क नतिरी । नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजनबाहेक स्टार स्पोर्टस् र सोनी च्यालनमा विश्वकप हेरेका दर्शकले यसपटक ती च्यानलबाट विश्वकप हेर्न पाउने छैनन् । त्यसका लागि उनीहरुले अतिरिक्त शुल्क तिरेर छुट्टै च्यानलमा विश्वकप हेर्नुपर्नेछ ।नेपालमा विश्वकप फुटबल प्रसारणको अनुमति लिएको मिडिया हबले यसपटक विज्ञापन र दर्शकबाट दोहोरो शुल्क उठाएर विश्वकप देखाउन लागेको हो । मिडि