काठमाडौँ। मिडिया हब प्रालिले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क लिन पाउने भएको छ। बुधबार एक फैसला गर्दै सर्वोच्च अदालतले विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नैपर्ने फैसला गरेको हो।
अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ।