विश्वकप हेर्न अतिरिक्त शुल्कबारे सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं (हाम्रो खेलकुद) – कतारमा हुने विश्वकप फुटबल टेलिभिजनमा हेर्न ग्राहकसँग अतिरिक्त शुल्क नलिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आज सुनुवाइ गर्दै ग्राहकसँग थप ५ सय रुपैयाँ उठाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । विश्वकप प्रसारण अधिकार लिएको मिडिया हबलाई पनि अतिरिक्त शुल्क लिनुको […]