काठमाडौँ – सर्वोच्च अदालतले विश्वकप फुटबल हेर्दा टेलिभिजनका ग्राहकले थप पाँच सय रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेशबारे छलफल गर्न कात्तिक २७ गते दुवै पक्षलाई […]