नेपालीलाई विश्वकप फुटबल हेर्न महँगो पर्ने, दर्शकबाटै ५० करोड उठाउने तयारी

सन् २०१८ को विश्वकप फुटबल हेर्न दर्शकले नेपालकै दुई वटा तथा विदेशका अन्य टेलिभिजनहरुमा पनि सजिलै पाएका थिए, त्यो पनि कुनै अतिरिक्त शुल्क नतिरी । नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजनबाहेक स्टार स्पोर्टस् र सोनी च्यालनमा विश्वकप हेरेका दर्शकले यसपटक ती च्यानलबाट विश्वकप हेर्न पाउने छैनन् । त्यसका लागि उनीहरुले अतिरिक्त शुल्क तिरेर छुट्टै च्यानलमा विश्वकप हेर्नुपर्नेछ ।नेपालमा विश्वकप फुटबल प्रसारणको अनुमति लिएको मिडिया हबले यसपटक विज्ञापन र दर्शकबाट दोहोरो शुल्क उठाएर विश्वकप देखाउन लागेको हो । मिडि

सम्बन्धित सामग्री

साउदी अरेबियाले  २०३० विश्वकप दाबेदारी दिने

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न वार्षिक एक अर्ब ५० करोड डलर खर्चदै आएको साउदी अरेबियाले इटालीसँगै सहआयोजक राष्ट्रका रूपमा विश्वकपमा दाबेदारी प्रस्तुत गर्ने अर्को वर्ष कतारले विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै...