म्याग्दी : पर्यटकीय स्थल भुरुङ तातोपानी र मुक्तिनाथ प्रवेशद्वारको रूपमा मानिएको गलेश्वरमा करोडौं रुपैयाँको लगानीमा स्तरीय होटल निर्माण गरिएको छ।म्याग्दीको पर्यटकीय क्षेत्र भुरुङ तातोपानीमा २५ करोडको लगानीमा धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो होटल निर्माण भएको छ भने गलेश्वरमा ७ करोड रुपैयाँको लगानीमा होटल ताजमहल सञ्चालनमा आएको छ।म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रा.लि.’ निर्माण गरेका हुन्।अन्नपू