रसुवामा सुकेको तातोपानी पुनः पलायो

रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ तातोपानी स्थित सुकेको तातोपानी पुनः पलाएको छ। २०७२ को विनाशकारी भुकम्पले तातोपानी सुकेको थियो।  गत वर्ष भदौ मध्यतिर पुनः पलाएको तातोपानी गत वर्षकै माघमा फेरि सुक्यो। आठ महिनापछि...

सम्बन्धित सामग्री

आलेखः आकर्षण बढ्दै छ तातोपानी कुण्डको

मनाङ – ०४२ देखि म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ। यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन्। यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ। यस कुण्डको तातोपानीमा विरेनुनको सुगन्ध र पिउन सकिने चिकित्सकले प्रमाणित गरेको छ। चिकित्सकबाट नै प्रमाणित गरी यस […]

पर्यटकीय हब बन्दै जुम्लाको तातोपानी धारा

तातोपानी गाउँपालिकामा रहेको तातोपानी धारामा नुहाउने पर्यटक बढेका छन्। चिसो मौसममा तातोपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन्।...

तातोपानी नाकामा चहलपहल शून्य

काठमाडौँ,२१ पुष । काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो । तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ । अहिले समय भूकम्पले भत्काएका जीर्ण भवन र सीमा […]

तातोपानी धारामा नुहाए बाथरोग निको हुने जनविश्वास

जुम्लामा दिन प्रतिदिन चिसो बढ्दै गएपछि स्थानीयहरू चिसो छल्न तातोपानी धारामा नुहाउन जाने गरेका छन् । मंसिर महिना लागेसँगै तातोपानी धारामा नुहाउने मानिसको घुइँचो लाग्न थालेको हो । अहिले तातोपानी गाउँपालिका -२ जर्मीमा अवस्थित तातोपानी पोखरीमा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ ।पछिल्लो समयमा तातोपानीमा नुहाउन आउनेहरूका लागि धारा व्यवस्थित गरिएको छ । नुहाउन व्यवस्थित बनाउन टिकट काटिएको तातोपानी पर्यटकीय विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धारामा नुहाउन आउने जिल्ला

तातोपानी र रसुवा नाका बन्द

काठमाडौं । चीनले तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । चीनको तिब्बतमा कोभिड १९ संक्रमण बढको भन्दै नेपालतर्फका दुबै नाका बन्द गरेको हो । रसुवागढी नाकाबाट गत शनिबार देखिनै मालसामान आउन बन्द भएकोमा तातोपानी नाकाबाट समेत बुधबारदेखि मालसामान आउन बन्द भएको नेपाली भन्सार कार्यालयहरुले जनाएका हुन् । केही दिन अघिसम्म एक दुई वटा कन्टेनर […]

बेनी–तातोपानी सडक कालोपत्र

म्याग्दी । प्राकृतिक उपचारस्थलको रुपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र भएको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्ड कालोपत्र भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–तातोपानी खण्डको सडक कालोपत्र सकिएको जानकारी दिए। ‘[पहिरोको समस्या […]

तातोपानी कुण्ड : जहाँ डुबेपछि निको हुन्छन् यस्ता रोगहरु

नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पद यात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका छन् । पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डहरुमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि कुण्डहरुलाई व्यवस्थित बनाइएको छ ।मुख्य गरी उपचार केन्द्रको गन्तव्य बनेका

हिमपातले तातोपानी नाका अवरुद्ध

१४ पुस, काठमाडौं । भारी हिमपातका कारण चीन जोड्ने तातोपानी नाका अवरुद्ध भएको छ । तातोपानी नाकाको तल्लो तहमा मंगलबार रातिदेखि नियमित वर्षा भइरहेको र चीनतर्फको माथिल्लो भागमा हिउँले डाँडा ढाक्दा तातोपानी नाका अवरुद्ध बनेको तातोपानी भन्सार कार्यालय प्रमुख नारद गौतमले बताए । माथिल्लो भागमा हिउँ र तल्लो भागमा नियमित वर्षाका कारण नाका भएर हुने […]

तातोपानी नाकाबाट आयात सहज बन्दै

सिन्धुपाल्चोक । तातोपानी नाकाबाट आयात सहज बन्न थालेको छ । अहिले दैनिक २० वटासम्म मालवाहक कन्टेनर चीनबाट नेपाल आयात हुन थालेको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिएका छन्। तिहार अघिसम्म चीनबाट दैनिक आठ वटा कन्टेनर मात्रै तातोपानी नाका भित्रिन्थे । अहिले चीनबाट तातोपानी नाका हुँदै नेपालतर्फ रासायनिक मल, स्याउ, […]

तातोपानी आईपुग्यो अनुदानको अक्सिजन

तातोपानी : चीन सरकारले नेपाललाई अनुदानमा दिने भनिएको लिक्विड अक्सिजन तातोपानी आइपुगेको छ। अन्य विभिन्न स्वास्थ्य सामग्री सहित ३० मेट्रिकटन लिक्विड अक्सिजन आज शनिबार तातोपानी आइपुगेको हो।ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी पठाएको अक्सिजन भन्सारमा आइपुगेको प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए। सिल्क ट्रान्सपोर्टले ढुवानी गरेको ३० मेट्रिक टन अक्सिजन तातोपानी भन्सार कार्यालय आइपुगेको हो।केही समयअघि तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री अनुदान