रास्वपाको बन्द सत्र स्थगित, भोलि बिहान मात्रै सुरू हुनेप्रतिनिधि छनोट विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । महाधिवेशन प्रतिनिधिको नामावली सच्याउनका लागि समय लागेका कारण सोमबारबार लागि तय भएको बन्द सत्र स्थगित गरिएको छ । बन्दसत्र मंगलबार बिहान सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । बन्दसत्र प्रभावित हुँदा […]
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा मुद्दा दायर गरेको छ। अख्तियारले आज सोमबार विशेष अदालतमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले महानिर्देशक अर्याल, निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, उपसचिवहरू राजाराम दाहाल, भेष प्रसाद भुर्तेल, पुस्कर नेपाल, अधिकृत […]
निजगढ– बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा आज साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई युवक र एक पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]
८ जेठ, पोखरा । २०७२ मा संविधान जारी भएपछि नवलपरासी जिल्ला दुई भागमा बाँडियो, बर्दघाट सुस्ता पूर्व र पश्चिम ।
पश्चिम लुम्बिनी प्रदेशमा पर्यो भने पूर्वी नवलपरासीलाई गण्डकी प्रदेशमा समावेश गर्दै प्रदेशको सिमाना चीन र भारतसँग …
RajdhaniDaily.com | काठमाडौं । कतारको रास लाफान औद्योगिक नगरस्थित एक ग्यास प्रशोधन कारखानामा आइतबार राति भएको भीषण विस्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको पुष्टि कतारको -