संखुवासभामा हेलिकाेप्टर प्रहरीकाे नियन्त्रणमा

संखुवासभा । संखुवासभाको भोटखोला गाँउपालिकाको हटियामा अनुमति बिना हेलिकाेप्टर उडान भरेको भन्दै प्रहरीले अल्टिच्यूड एयरको हेलिकाेप्टर नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले दिएको उडान अनुमति विपरित निषेधित क्षेत्रमा उडान भरेको भन्दै प्रहरीले अल्टिच्यूड एयरको ९ एन एएमएक्स कल साईनको हेलिकाेप्टर नियन्त्रणमा लिएको हो । मंगलबार बिहान काठमाडाैंबाट संखुवासभाको भोटखोला गाँउपालिकामा रहेको टेलिकमको टावर सञ्चालनका लागि […]

सम्बन्धित सामग्री

संखुवासभामा कुटपिटबाट दुई जनाको मृत्यु

संखुवासभा । संखुवासभामा दुई स्थानमा भएको कुटपिटबाट दुई जनाको मृत्यु भएको छ । कुटपिटबाट पाँचखपन नगरपालिका(३ की २९ वर्षीया विष्णुमाया राई लिम्बू को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारी जानकारी दिए । प्रहरीले विष्णुमायाको हत्यामा संम्लग्न भएको आरोपमा श्रीमान दिपन राईलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक अधिकारी बताए । त्यस्तै मंगलबार खाँदबारी […]

कसरी पुग्यो अभियुक्तसम्म प्रहरी? अनि किन लिए आफन्तको ज्यान?

काठमाडौं : संखुवासभामा ६ जनाको विभत्स हत्या भएको पाँच दिनपछि प्रहरीले हत्या अभियोगमा एक जनालाई पक्रेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको अनुसन्धान टोलीले पाँच दिनको अनुसन्धान पछि २६ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो। प्रहरीको दाबी अनुसार घटनामा प्रयोग भएको रगत…

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गर्ने अभियुक्त प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । संखुवासभाको मादी नगरपालिकास्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिआइबीको टोलीले अनुसन्धानको दायरामा राखेका व्यक्तिले अपराध स्वीकार गरेका छन् । आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ । हत्या आरोपी मृतकका गाउँकै आफन्त पर्ने व्यक्ति रहेको बताइएको छ । ९० वर्षीय बुद्धमान […]

संखुवासभा घटना : घटनास्थलमा प्रहरी, दुई बच्चासहित ६ को हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी केहीबेरअघि घटनास्थल पुगेको र घटना भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले रातोपाटीलाई जानकारी दिए । केहीबेर अघि प्रहरी घटनास्थलमा पुगेको र आफूसहितको टोलीपछि घटनास्थल जाँदै गरेको उनले बताए । घटनास्थल चैनपुरबाट करिब ५० किलोमिटर पूर्व रहेको बताइएको छ ।  जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेक

संखुवासभामा पुनः १० दिन निषेधाज्ञा

संखुवासभा, (नेस) । संखुवासभा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा चुनौती कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले १० दिन निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना संक्रमण समुदायमा स्तरमा नियन्त्रण नभएको भन्दै निषेधाज्ञा थप गरिएको संखुुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । जिल्लामा अहिले कोरोना सक्रमित समुदाय स्तरमा रहेको र सङ्क्रमणमा कमि नआएकोले असार […]

संखुवासभामा पुनः १० दिन निषेधाज्ञा

संखुवासभा, असार १६ । संखुवासभा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा चुनौती