संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गर्ने अभियुक्त प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । संखुवासभाको मादी नगरपालिकास्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिआइबीको टोलीले अनुसन्धानको दायरामा राखेका व्यक्तिले अपराध स्वीकार गरेका छन् । आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ । हत्या आरोपी मृतकका गाउँकै आफन्त पर्ने व्यक्ति रहेको बताइएको छ । ९० वर्षीय बुद्धमान […]

सम्बन्धित सामग्री

संखुवासभा हत्याकाण्डः एउटा परिवार मिलेर अर्को परिवारका ६ जनाको हत्या

काठमाडौं, ४ असोज। संखुवासभामाको मादी नगरपालिकाको उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्यामा नजिकका आफन्त पर्ने अर्को परिवार नै संलग्न भएको खुलेको छ । प्रहरीले लामो अनुसन्धानपछि यसअघि अभियुक्त ठहराएको लोकबहादुर कार्कीको परिवार नै संलग्न रहेको निष्कर्ष निकालेको हो । प्रहरीले लोकबहादुरको परिवारका सदस्यहरुलाई पक्राउ गरी संलग्नताबारे पत्ता लगाएको हो । उनीहरुसँग बयानपछि प्रहरीले आज […]

संखुवासभा हत्या प्रकरणका आरोपी सार्वजनिक

काठमाडौँ– संखुवासभामा ६ जनाको हत्या भएको घटनाका आरोपीलाई प्रहरीले आइतबार सार्वजनकि गरेको छ । प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गरेको छ । व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले गत सोमबार बिहानै ६ […]