संखुवासभामा पुनः १० दिन निषेधाज्ञा

संखुवासभा, (नेस) । संखुवासभा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा चुनौती कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले १० दिन निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना संक्रमण समुदायमा स्तरमा नियन्त्रण नभएको भन्दै निषेधाज्ञा थप गरिएको संखुुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । जिल्लामा अहिले कोरोना सक्रमित समुदाय स्तरमा रहेको र सङ्क्रमणमा कमि नआएकोले असार […]

सम्बन्धित सामग्री

संखुवासभामा ११ दिन निषेधाज्ञा थपियो

संखुवासभा, साउन १३ । संखुवासभा जिल्ला प्रशासनले कोरोना संक्रमण जोखिम कायमै रहेको भन्दै ११ दिन निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना सक्रमितको संख्यामा कमि नआएपछि निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय पनि गरिएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले समुदाय स्रतमा पुगेको कोरोना संक्रमण नियन्त्रण नभएसम्म निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको संखुुवासभाका प्रमुख […]

संखुवासभामा पुनः १० दिन निषेधाज्ञा

संखुवासभा, असार १६ । संखुवासभा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा चुनौती

संखुवासभामा पनि निषेधाज्ञा लगाउने निर्णय - Purbeli News

संखुवासभा । कोरोनाभाइरसको सङ्क्रमण फलिने क्रम बढेसँगै संखुवासभामा पनि निषेधाज्ञा लगाइने भएको छ । वैशाख २६ गते आइतवार राति १२ बजेदेखि जेठ २ गतेसम्म निषेधाज्ञा लगाइनेछ । शुक्रवार कोभिड–१९को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको छ । शुक्रवारसम्म संखुवासभामा ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । अहिले आइसोलेशनमा...

संखुवासभामा बैशाख २६ देखि एक साता निषेधाज्ञा

संखुवासभा : जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबारदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि निषेधाज्ञा जारी गरिएको हो।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शुक्रबार बसेको बैठकले सिफारिस गरेअनुसार बैशाख २६ देखि जे ठ २ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।निषेधाज्ञाको अवधिमा बजार, पसल, सैलुन, ब्युटीपार्लर र जिमखाना बन्द रहने छन्। विवाहमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपन

भोलि रातिबाट संखुवासभामा पनि निषेधाज्ञा, ६२ जिल्लाहरुमा निषेधाज्ञा

काठमाडौंः कोरोना संक्रमितको सङख्या थपिदैं जाँदा निषेधाज्ञा गर्ने जिल्लाहरु पनि थपिएका छन्। रातबाट रौतहटमा निषेधाज्ञा लगाइएको छ। त्यस्तै भोली रातिबाट संखुवासभा जिल्लामा समेत निषेधाज्ञा लगाउने निर्णय भइरहेको छ। गृहमन्त्रालयको अनुसार शुक्रवार रातिसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। धनकुटा, हुम्ला, अछाम लगायत जिल्लामाहरुमा पछिल्लो समय निषेधाज्ञा गरिएको हो। सबैभन्दा धेरै…

उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा पहिलो प्राथमिकतामा : महासंघ

काठमाडौं (अस) । नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम परिस्थितिमा पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा भएको बताएको छ । पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योग बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सुचारु राख्न उद्यमीले प्रयास गरिरहेको महासंघ अध्यक्ष श्याम गिरीले बताए । अध्यक्ष गिरीका अनुसार पछिल्लो तथ्यांकमा महासंघको विभिन्न तहमा रहेका सदस्य उद्यमीमध्ये ताप्लेजुङमा २ जना, काभ्र्रेमा १ जना, कैलालीमा २ जना, पर्सामा १ जना, सुर्खेतमा २ जना, बाँकेमा ५ जना, दाङमा २ जना, सल्यानमा १ जना, मकवानपुरमा १ जना, संखुवासभामा १ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । हाल ११९ जना लघु, घरेलु तथा साना उद्यमी कोभिड संक्रमित भई उपचाररत रहेको महासंघले बताएको छ । जनसमुदाय र लघु घरेलु तथा साना उद्यमीलाई सरकारद्वारा जारी स्वास्थ्य प्रोटोकलको पालना गर्दै आफना कामदारको स्वास्थ्य सुरक्षाका लागि सम्भव भएसम्मका उपाय अवलम्बन गरी आफना उद्यम व्यवसाय सञ्चालन गर्न महासंघले आग्रह गरेको छ । कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त र निषेधाज्ञा जारी भएको हालका अवस्थामा समेत आन्तरिक राजश्व विभागले कर तिर्न ताकेता गर्नु अनुपयुक्त भएको अध्यक्ष गिरीले बताए । कर तिर्ने म्याद कम्तीमा ६ महिना बढाउन सरकारसँग उनले माग गरे । महासंघले कोभिड प्रकोपको विषम परिस्थितिमा सुमधुर व्यावसायिक वातावरण कायम राख्न बैंक तथा वित्तीय संस्थासँग आग्रह गरेको छ । यस्तै, पुनकर्जा कार्यविधिमा व्यवस्था गरिएका प्रावधानले आफ्ना उद्यम व्यवसायमा काम गर्ने कामदालाई बैंकमा खाता खोली पारिश्रमिक भुक्तान गर्ने र नियमित रूपमा कर कट्टा गरी आयकर दाखिला गर्ने उद्यम व्यवसायले मात्रै पुनकर्जा पाउने व्यवस्था लघु घरेलु तथा साना व्यवसायीको हकमा लागू हुने अवस्था नरहेको महासंघ अध्यक्ष गिरीको भनाइ छ ।

लकडाउनले कृषि औजारको बिक्री बढ्यो

संखुवासभा– लकडाउनका कारण कृषकहरु खेतीपातीमा सक्रिय भएकाले संखुवासभामा कृषि औजारको बिक्रीमा उल्लेख्य वृद्धि भएको छ ।लकडाउन र निषेधाज्ञा निरन्तर जारी रहँदा हिँडडुल गर्न नपाइने र अधिकांश ग्रामीण क्षेत्रका बासिन्दा कृषिमा बढी सक्रिय रहेकाले यस वर्ष कृषि औजारको बिक्री बढेको खाँदबारी–८ का कृषि औजार व्यवसायी हर्कबहादुर विश्वकर्माले बताए ।यसवर्ष कृषि औजारको बिक्री गत वर्षको तुलनामा राम्रो […]

संखुवासभामा एक साता निषेधाज्ञा

संखुवासभा : कोरोना संक्रमण बढ्दै गएपछि संखुवासभामा एक साता निषेधाज्ञा जारी गरिएको छ। शुक्रबार बसेको जिल्लास्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आर्चायका अनुसार निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि भदौ १८ गतेसम्म गरिएको छ...

संखुवासभामा ७ दिन निषेधाज्ञा जारी

संखुवासभा- कोरोना संक्रमण फैलन सक्ने भन्दै संखुवासभामा ७ दिनको निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रसासन कार्यालय संखुवासभाले भदौ १८ गतेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ ।अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, सभा, जुलुस, भेला लगायत कुनै किसिमको जमघट नगर्न, सरकारले जारी गरेको सम्पूर्ण सुरक्षा बिधी अपनाउन आग्रह गरिएको छ । एम्वुलेन्स, शव बाहन, […]