निर्धक्क लोकबहादुर : ६ जनाको हत्यापछि पनि गाउँमै थिए युट्युबरलाई दिँदै अन्तर्वार्ता

काठमाडौं : संखुवासभामा ६ जनाको विभत्स हत्या गरेको अभियोगमा प्रहरीले संखुवासभा मादी नगरपालिका १ उम्लिङ खोलागाउँका लोकबहादुर कार्कीलाई समात्यो। घटना भएको पाँच दिनपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले अभियुक्त दाबी गरेको लोकबहादुर हत्या भएका परिवारकै खलकका हुन्। उनीहरुको घर नजिकै छ। हत्या गरिएका ५२ वर्षीय छोरा तेजबहादुर कार्कीलाई उनले…

सम्बन्धित सामग्री

केन्यामा प्रहरी अधिकारीद्धारा एके-४७ चलाएर श्रीमतीसहित ६ जनाको हत्या

केन्यामा एक प्रहरी अधिकारीले एके-४७ चलाएर श्रीमतीसहित ६ जनाको हत्या गरेका छन्। बिबिसीका अनुसार घरमा श्रीमतीको हत्या गरि ती प्रहरी अधिकृत राजधानी नैरोबी नजिकै पर्ने केबेट पुगेर थप पाँच जनाको हत्या गरेका थिए। ६ जनाको हत्यापछि ती प्रहरी अधिकारीले आत्महत्या गरेका थिए। घटनाको कारण नखुलेपनि यसअघि ती प्रहरी अधिकारी र उनकी श्रीमतीबीच झगडा हुँदै आएको […]

चिर्पट प्रहार गरी एकैघरमा ६ जनाको हत्या गर्ने युवक पक्राउ

संखुवासभा, २७ भदौ । एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । उक्त गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती […]

बदलाको भावनाले कार्की परिवारका ६ जनाको हत्या

काठमाडौं, भदौ २७ । संखुवासभाका डीएसपी लालध्वज सुवेदीले पुरानो रिसइबी र कुण्टाका कारण संखुवासभाको मादी नगरपालिका-१ मा कार्की परिवारका ६ जनाको हत्या भएको बताएका छन् । नातामा भतिजा नाता पर्ने २६ वर्षीय लोकबहादुर कार्कीले सामूहिक हत्या गरेको स्वीकार गरिसकेको र आज सदरमुकाममा सार्वजनिक गरिने डीएसपी सुवेदीले बताए । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली […]

६ जनाको हत्या आरोपीलाई आज सार्वजनिक गर्दै संखुवासभा प्रहरी

संखुवासभाको मादी नगरपालिका-१ खोलागाउँमा भएको ६ जनाको हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले आज सार्बजनिक गर्दैछ।

मादी हत्याकाण्ड : ६ जनाको हत्या एक्लैले गर्‍यो कि समूहले?

काठमाडौँ – संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धान गर्न घटनास्थल पुगेको प्रहरीको टोली तालिम प्राप्त कुकुर कुरिरहेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदी नेतृत्वको टोलीले अहिले घटनास्थल सिल गरेर राखेको छ। ‘ हामी घरभित्र पसेका छैनौँ। शव पनि हेरेका छैनौँ। संघीय प्रहरी कार्यालय, धरानबाट तालिमप्राप्त कुकुर आइपुगेपछि गम्भिर अनुसन्धान […]

संखुवासभामा ६ जनाको हत्या : तालिम प्राप्त कुकुर ल्याइँदै

२१ भदौ, संखुवासभा । संखुवासभामा एकैपरिवारका ६ जनाको हत्या भएको प्रकरणको जाँचका लागि प्रहरीले तालिम प्राप्त कुकुर ल्याउने भएको छ । संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट अनुसन्धानका लागि तालित प्राप्त कुकुर घटनास्थलतर्फ लगिसकिएको प्रहरीले जनाएको छ । शवको प्रकृतिबाट प्रारम्भिक जाँचबुझका लागि फरेन्सिक विज्ञको टोलीलाई पनि घटनास्थलमा लैजाने तयारी छ । कुकुरलाई घटनास्थलमा छाडेपछि मात्रै […]

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौँ – संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्कका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको हो । घटनास्थल तर्फ जाँदै गरेका नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले बिहान गाउँलेले घटना थाहा पाएर प्रहरीलाई जानकारी दिएको बताए । उनले भने, ‘हामी घटनास्थल तर्फ जाँदै छौँ । अबको एक घण्टामा […]

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभाको मादी नगरपालिका–१ मा अज्ञात समूहले एकै परिवारका ६ जनाको हत्या गरेको छ।  सोमबार बिहान एकै परिवारका ६ जना हत्या भएको अवस्थामा स्थानीयले देखेपछि घटना सार्वजनिक भएको संखुवासभाका प्रमुख जिल्ला...

सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौँ। सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिएका छन् । ‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदै छु ।’