संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको अभियोगमा एक युवक सार्वजनिक, घटना योजनाबद्ध नभएर आवेगमा भएको प्रहरीको निष्कर्ष

काठमाडौं : सोमबार संखुवासभामा मादी नगरपालिका १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ। प्रहरीले शुक्रवार नियन्त्रणमा लिएका सोही ठाउँका २५ वर्षीय लोकबहादुर कार्कीलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। कार्कीले आफ्नो नाता पर्ने छिमेकी ६ जनाको हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको…