झागिँदै प्रणय दिवस

प्रत्येक अंग्रेजी महिनाको फेबु्रअरी १४ तारिखलाई प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे विश्वभरि नै मनाइने गरिन्छ । यसमा खासगरीकन नेपालीपन खोजियो भने संस्कृतिका हिसाबले यो आयातीत दिवस हो । तर, अहिले सबैले आआफ्ना वर्थ डे मनाइरहेका र त्यसैमा रमाउँदै गइरहेका बेला प्रणय दिवस वा भ्यालेन्टाइन डेमा सबैले आफ्नोपन पनि देख्न थालिसकेका छन् । हाल आएर संसारभरि […] The post झागिँदै प्रणय दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

यो पनि

आजको कार्टुन। आजको कार्टुनमा प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ लाई लिएर व्यङ्ग्य गरिएको छ।...

यो पनि

आजको कार्टुन। आजको कार्टुनमा प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ लाई लिएर व्यङ्ग्य गरिएको छ।...

दुवैको मन मिल्यो भने सधै प्रणय दिवस हुन्छ

एउटा कुरा सम्झिराख्नु बैंस होस कि बुढ्यौली, दुवैको मन मिल्यो भने सधै प्रणय दिवस हुन्छ।

दुवैको मन मिल्यो भने सधै प्रणय दिवस हुन्छ

एउटा कुरा सम्झिराख्नु बैंस होस कि बुढ्यौली, दुवैको मन मिल्यो भने सधै प्रणय दिवस हुन्छ।

प्रणय सप्ताह: प्रेमकाे बदलिँदाे परिभाषा र हाम्राे सामाजिक मान्यता

पछिल्लाे समय प्रेम जाेडीहरूका लागि निकै लाेकप्रिय बन्दै आएकाे छ- ‘प्रणय दिवस’। प्रेम गर्ने जाेडीहरूले उत्सवकाे रूपमा मनाउने यस दिवसका आफ्नै विशेषता र मान्यता छन्। प्रणय दिवस हरेक अङ्ग्रेजी वर्षकाे फेब्रुअरी १४ मा मनाइने मनाइन्छ। प्रेमी/प्रेमिकाले आफ्नाे प्रेमकाे बन्धनलाई झनै खास बनाउने यस समयलाई प्रणय दिवस,  प्रेम दिवस र भ्यालेन्टाइन डे पनि भनेकाे पाइन्छ। ‘भ्यालेन्टाइन […]

प्रणय दिवस

सागर फुयाल मानव उत्पत्तिभन्दा आदीम् छ प्रणय सम्बन्ध बीस वासनाको विषय मात्र होइन प्रणय सम्बन्ध ॥ प्रणय जोगाउन, लडेकाहरूका बलिदान सम्झाउन आउने पुस्ताहरूका लागि, महत्त्व फैलाई झन् दर्साउन, हाँसो, आँसु, माया, भोक, अनि अनन्त बाँच्ने सम्बन्ध, सुन्दर बनी, सुन्दर बनाऔँ यो प्रणय सम्बन्ध ॥ अरूको लागी मात्र होइन, आफैलाई प्रणय गर्न सिकौं मेरो मुस्कान, हात, कपाल, […]

कोरोनाको चपेटामा प्रणय दिवस

काठमाडौं, फागुन २ । सोमबार प्रणय दिवस । उपत्यकाका सबै उपहार पसलहरुमा छुट्टै रौनक देख्न सकिन्छ । अङग्रेजी महिना फेब्रुवरी १४ विश्वभर प्रेम दिवसका रुपमा मनाइँदै आएको छ । कोरोनाको महामारीका कारण अरु क्षेत्र जस्तै आर्थिक चपेटामा परेको उपहार पसलहरुमा गतवर्षको तुलनामा ग्राहकको संख्या बढेको छ । उपहार पसलमा उपलब्ध मध्य गूलाफको फूल बढी मात्रामा […]

आज 'भ्यालेन्टाइन्स् डे' अर्थात प्रणय दिवस

काठमाण्डाै - आज १४ फेब्रुअरी, 'भ्यालेन्टाइन्स् डे' अर्थात प्रणय दिवस ।  युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । पहिले पहिले सहरी क्षेत्रमा मात्रै प्रणय दिवसको मनाउने गरिए पनि आधुनिक प्रविधिको पहुँच बढेसँगै गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । 'भ्य...

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै

काठमाण्डाै - आज 'भ्यालेन्टाइन डे' अर्थात् प्रणय दिवस मनाइँदै छ । हरेक फेब्रुअरी १४ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया साट्ने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजकै दिन आफूलाई मन परेको व्यक्तिलाई उपहार दिने चलन पनि छ । विशेषगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन 'भ्यालेन्टाइन डे' लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन्छन् । पहिले-पहिले युवापुस्ता र सहर बजारमा मात्रै प्रणय दिवस मनाउने गरिए पनि अहिले गाउँघरमा पनि यसको चर्चा हुन थालेको छ । 'भ्याले...

आज भ्यालेन्टाइन्स डे, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

२ फागुन, काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस […]