सागर फुयाल मानव उत्पत्तिभन्दा आदीम् छ प्रणय सम्बन्ध बीस वासनाको विषय मात्र होइन प्रणय सम्बन्ध ॥ प्रणय जोगाउन, लडेकाहरूका बलिदान सम्झाउन आउने पुस्ताहरूका लागि, महत्त्व फैलाई झन् दर्साउन, हाँसो, आँसु, माया, भोक, अनि अनन्त बाँच्ने सम्बन्ध, सुन्दर बनी, सुन्दर बनाऔँ यो प्रणय सम्बन्ध ॥ अरूको लागी मात्र होइन, आफैलाई प्रणय गर्न सिकौं मेरो मुस्कान, हात, कपाल, […]