पछिल्लाे समय प्रेम जाेडीहरूका लागि निकै लाेकप्रिय बन्दै आएकाे छ- ‘प्रणय दिवस’। प्रेम गर्ने जाेडीहरूले उत्सवकाे रूपमा मनाउने यस दिवसका आफ्नै विशेषता र मान्यता छन्। प्रणय दिवस हरेक अङ्ग्रेजी वर्षकाे फेब्रुअरी १४ मा मनाइने मनाइन्छ। प्रेमी/प्रेमिकाले आफ्नाे प्रेमकाे बन्धनलाई झनै खास बनाउने यस समयलाई प्रणय दिवस, प्रेम दिवस र भ्यालेन्टाइन डे पनि भनेकाे पाइन्छ। ‘भ्यालेन्टाइन […]