प्रत्येक अंग्रेजी महिनाको फेबु्रअरी १४ तारिखलाई प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे विश्वभरि नै मनाइने गरिन्छ । यसमा खासगरीकन नेपालीपन खोजियो भने संस्कृतिका हिसाबले यो आयातीत दिवस हो । तर, अहिले सबैले आआफ्ना वर्थ डे मनाइरहेका र त्यसैमा रमाउँदै गइरहेका बेला प्रणय दिवस वा भ्यालेन्टाइन डेमा सबैले आफ्नोपन पनि देख्न थालिसकेका छन् । हाल आएर संसारभरि […]
The post झागिँदै प्रणय दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पछिल्लाे समय प्रेम जाेडीहरूका लागि निकै लाेकप्रिय बन्दै आएकाे छ- ‘प्रणय दिवस’। प्रेम गर्ने जाेडीहरूले उत्सवकाे रूपमा मनाउने यस दिवसका आफ्नै विशेषता र मान्यता छन्। प्रणय दिवस हरेक अङ्ग्रेजी वर्षकाे फेब्रुअरी १४ मा मनाइने मनाइन्छ। प्रेमी/प्रेमिकाले आफ्नाे प्रेमकाे बन्धनलाई झनै खास बनाउने यस समयलाई प्रणय दिवस, प्रेम दिवस र भ्यालेन्टाइन डे पनि भनेकाे पाइन्छ। ‘भ्यालेन्टाइन […]
सागर फुयाल मानव उत्पत्तिभन्दा आदीम् छ प्रणय सम्बन्ध बीस वासनाको विषय मात्र होइन प्रणय सम्बन्ध ॥ प्रणय जोगाउन, लडेकाहरूका बलिदान सम्झाउन आउने पुस्ताहरूका लागि, महत्त्व फैलाई झन् दर्साउन, हाँसो, आँसु, माया, भोक, अनि अनन्त बाँच्ने सम्बन्ध, सुन्दर बनी, सुन्दर बनाऔँ यो प्रणय सम्बन्ध ॥ अरूको लागी मात्र होइन, आफैलाई प्रणय गर्न सिकौं मेरो मुस्कान, हात, कपाल, […]
काठमाडौं, फागुन २ । सोमबार प्रणय दिवस । उपत्यकाका सबै उपहार पसलहरुमा छुट्टै रौनक देख्न सकिन्छ । अङग्रेजी महिना फेब्रुवरी १४ विश्वभर प्रेम दिवसका रुपमा मनाइँदै आएको छ । कोरोनाको महामारीका कारण अरु क्षेत्र जस्तै आर्थिक चपेटामा परेको उपहार पसलहरुमा गतवर्षको तुलनामा ग्राहकको संख्या बढेको छ । उपहार पसलमा उपलब्ध मध्य गूलाफको फूल बढी मात्रामा […]
काठमाण्डाै - आज १४ फेब्रुअरी, 'भ्यालेन्टाइन्स् डे' अर्थात प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।
पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । पहिले पहिले सहरी क्षेत्रमा मात्रै प्रणय दिवसको मनाउने गरिए पनि आधुनिक प्रविधिको पहुँच बढेसँगै गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ ।
आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ ।
'भ्य...
काठमाण्डाै - आज 'भ्यालेन्टाइन डे' अर्थात् प्रणय दिवस मनाइँदै छ ।
हरेक फेब्रुअरी १४ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया साट्ने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजकै दिन आफूलाई मन परेको व्यक्तिलाई उपहार दिने चलन पनि छ ।
विशेषगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन 'भ्यालेन्टाइन डे' लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन्छन् । पहिले-पहिले युवापुस्ता र सहर बजारमा मात्रै प्रणय दिवस मनाउने गरिए पनि अहिले गाउँघरमा पनि यसको चर्चा हुन थालेको छ । 'भ्याले...
२ फागुन, काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस […]