काठमाडौं, फागुन २ । सोमबार प्रणय दिवस । उपत्यकाका सबै उपहार पसलहरुमा छुट्टै रौनक देख्न सकिन्छ । अङग्रेजी महिना फेब्रुवरी १४ विश्वभर प्रेम दिवसका रुपमा मनाइँदै आएको छ । कोरोनाको महामारीका कारण अरु क्षेत्र जस्तै आर्थिक चपेटामा परेको उपहार पसलहरुमा गतवर्षको तुलनामा ग्राहकको संख्या बढेको छ । उपहार पसलमा उपलब्ध मध्य गूलाफको फूल बढी मात्रामा […]