बलिउडमा सधैँ चर्चामा रहने अभिनेत्री कंगनाले फिल्मफेयर अवार्डविरुद्ध मुद्दा हाल्ने भएकी छन् । उनले आफ्नो इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै फिल्मफेयर विरुद्ध असन्तुष्टि पोखेकी हुन् । फिल्मफेयरले कंगनालाई एक विधाका लागि मनोनयन दर्ता गरेको छ । कलाकार फिल्मफेयर जित्नुलाई एउटा उपलब्धि ठान्छन्, तर कंगना मनोनयनबाट नै निरास छिन् । कंगना फिल्म ‘थलाइवी’ का कारण अवार्डको मनोनयनमा परेकी हुन् ।६७ औं फिल्मफेयरका लागि आयोजकले मनोनयनको सूची सार्वजनिक गरेको छ । जसमा रणवीर सिंह फिल्म ८३ बा