विराटनगर : जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। भारतमा लगेर सेक्युरिटी (सुरक्षा) गार्डको जागिर लगाइदिने भन्दै ठगी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो।गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्यालले विभिन्न व्यक्तिहरूसँग ठगी गरेको प्रहरीले जनाएको छ।उदयपुरको त्रियुगा नगरपालिका–८ का उमेशकुमार दनुवार र प्रेमकुमार दनुवारले आफूहरू ठगीमा परेको भन्दै अर्यालविरुद्ध मोरङ प्रहरीमा किटानी जाहेरी दिएका थिए।अर्यालले उमेशकुमार र प्रेमक