नातिलाई छोरा भन्दै नागरिकता बनाइदिएपछि…

३ साउन, दाङ । दाङमा नातिलाई छोरा भन्दै नागरिकता बनाइदिएको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–५ सिमलखुटीका ज्ञानबहादुर विकले नाति विवेकलाई छोरा हो भन्दै नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए । प्रहरीले ज्ञानबहादुर, उनकी पत्नी जोगिनी विक, नाति विवेक विक, नागरिकता बनाउन साक्षी बस्नेहरू सावित्राकुमारी […]

सम्बन्धित सामग्री

नागरिकता कानुनमा छोरा र छोरीबीच विभेद कायमै

काठमाडौं । नागरिकता कानुनमा छोरा र छोरीबीच विभेद कायमै रहेको छ । महिला महासन्धिको ४४औं वार्षिकोत्सवका अवसरमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मंगलबार आयोजना गरेको ‘पूर्ण नागरिक पूर्ण अधिकार : नागरिकतामा समान अधिकार’ विषयक कार्यक्रममा विदेशी मूलको महिलाले विवाह गरेर आउने वित्तिकै नागरिकता प्राप्त गर्ने र छोरीले विदेशीसँग विवाह गरेपछि नागरिकता त्याग्नुपर्ने कानुन […] The post नागरिकता कानुनमा छोरा र छोरीबीच विभेद कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतीय ज्वाइँलाई छाेरा बनाएर नेपाली नागरिकता दिलाएपछि.

कपिलवस्तु – कपिलवस्तुमा भारतीय नागरिकलाई छोरा बनाएर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र दिलाएकाे खुलेकाे छ ।महाराजगञ्ज नगरपालिका–३ वरगदीका राधेश्याम बरईले आफ्ना ज्वाईँ (जेठी छोरीका पति) भारतीय नागरिक धरमविरलाई छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएकाे खुलेकाे हाे । नागरिकता प्रमाणपत्रधारी भारतीय नागरिक धरमविरलाई नेपालमा रामकुमार बरईको नामबाट आफ्नो छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएको भन्दै वरगदीका राधेश्याम बरईमाथि उजुरी परेपछि घटना बाहिरिएको छ । उजुरी प्राप्त हुनासाथ जिल्ला...

गिठीदेवीले ८९ वर्षको उमेरमा पाइन् नागरिकता

बझाङ : जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका। यही गाउँपालिकाकी ८९ वर्षीया गिठीदेवी जोशीले शुक्रबार मात्रै नागरिकता पाइन्। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर गिठीदेवीलाई नागरिकता प्रदान गरे। ‘आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो’, उनले भने, ‘त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ।’नातिभन्दा पछि बज्यैको नागरिकतामष्टा गाउँपालिका–३ भातेखोलाका कृष्णप्र

पूर्वगोर्खा सैनिकको छोरा बनेर नक्कली नागरिकता, २ जना कारागार चलान

३ साउन, विराटनगर । पोखराका तीन युवाले पूर्व बेलायती सैनिकको छोरा बनेर जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएको खुलेको छ । बेलायतमा बसोबासका लागि जान उनीहरुले नक्कली बाबु खडा गरेर नागरिकता लिएका हुन् । बाबु बनेर नागरिकता दिलाएको आरोपमा पूर्वबेलायती सैनिक ६१ वर्षका सूर्यहाङ लिम्बु र नागरिकता दिलाउन सहजीकरण गरेको आरोपमा ६० वर्षका सूर्यबहादुर फयाङ […]

नक्कली बाबु छोरा बनेर नागरिकता लिन खोज्दा दुई जना पक्राउ

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा झुटो विवरण पेस गरी नागरिकता लिन खोज्नेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका वडा नं. ८ को वडा कार्यालयबाट आवश्यक विवरण पेस गरी वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाउँ भनि अनुसूची फारम प्रमाणित गरी आएका धर्मराज तामाङलाई प्रहरीले पक्राउ गरेको हो । धर्मराजले साबिक खार्पाचोक गा.वि.स. वडा नं.३ हाल रोशी गाउँपालिका वडा नं. ८ घर हुने नानी तामाङ र जमुना तामाङको छोरा बनेर आवश्यक कागजपत्र बनाएका थिए । उनले नानी तामाङ र जमुना त

९६ वर्षको उमेरमा नागरिकता

पहाडी जिल्ला लमजुङस्थित मध्यनेपाल नगरपालिका–२ तान्द्राङटक्सारका कृष्णबहादुर गुरुङले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । एकचालीस वर्षीय कान्छो छोरा श्रीप्रसाद गुरुङले सनाखत गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालय लमजुङबाट उनले नागरिकता प्राप्त गरेका हुन् । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गुरुङलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेका थिए । नागरिकताका बारेमा ज्ञानको अभाव भएका वृद्धले नागरिकता नबनाएको र अहिले ढिलै भए पनि नागरिकता प्राप्त गरेको उनको भनाइ छ । बेलायती सेनाबाट सेवा निवृत्त गुरुङ विसं १९८२ ...

ज्वाईलाई छोरा बनाएर नागरिकता लिन खोज्दा ज्वाई ससुरा पक्राउ

सप्तरी, राजविराज । ज्वाईलाई छोरा बनाई वडा अध्यक्षको किर्ते दस्तखत पेस गरि नागरिकता लिन खोजेको आरोपमा ससुरा र ज्वाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका १५ का देवन यादव र उनका ज्वाई श्रीनन्दन यादव छन् । पक्राउ परेका श्रीनन्दन यादव भारतीय नागरिक भएको बुझिन आएपनि यसबारे यकिन गर्ने काम समेत भइरहेको जिल्ला […] The post ज्वाईलाई छोरा बनाएर नागरिकता लिन खोज्दा ज्वाई ससुरा पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

मृत्यु भइसकेका छोराको जन्मदर्ता देखाएर ज्वाइँलाई नागरिकता दिलाएपछि...

भीमबहादुरले आफ्ना छोरा लिलाराम विकको नामबाट ज्वाइँलाई नागरिकता दिलाएको अनुसन्धानबाट खुलेको छ। लिलारामको मृत्यु भइसकेको छ।

जसले पाइन् १०५ वर्षको उमेरमा नागरिकता

दोलखाको मेलुङ गाउँपालिका–३ निवासी दुर्गामाया कार्कीले १०५ वर्षमा आज नागरिकता पाएकी छन् ।  दोलखाको साविक मालु गाविस वडा नं ४ मा विसं १९७२ भदौ १८ गते जन्मिएकी कार्कीले आज जिल्ला प्रशासन कार्यालय दोलखाबाट नागरिकता लिएकी हुन् । १०५ वर्ष हुँदासम्म नागरिकता नभएपछि जेठाजुका छोरा गोकुलबहादुर कार्की र नाति दीपेन्द्रकुमार कार्कीको सनाखतमा जिल्ला प्रहरी कार्यालय, वडा कार्यालयको सिफारिसमा नागरिकता प्रदान गरिएको हो ।