फेसबुकमा विरोध गरेको भन्दै वडाध्यक्षले सेवा प्रतिबन्ध लगाए

२६ कात्तिक, सुर्खेत। सामाजिक सञ्जाल फेसबुकमा विरोध गरेको भन्दै सल्यानका एक वडाअध्यक्षले स्थानियलाई सेवाबाट प्रतिबन्ध लगाएका छन् । बाघचौर नगरपालिका-४, का वडाअध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आफूलाई ‘छोटे राजाको दमन’ लेखेको भन्दै स्थानीय दिल बहादुर केसीलाई वडा कार्यालयबाट कुनै सेवा नदिने भन्दै विज्ञप्ति जारी गरेका छन् । केसीले गरेका टिप्पणी अमर्यादित भएको भन्दै बिहीबार वडाध्यक्ष […]