छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्राहरुलाई चिट लिएर आएको भन्दै क्याम्पस प्रशासनले दुर्व्यवहार गरेको आरोप छ ।हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका छात्राहरुको छौ भन्दै पाइन्ट र भित्री कपडा समेत खोल्न लगाएको आरोप छ । दुई छात्रामध्ये ए जना महिनावारी भएको र आफूसँग चिट नभएको भन्दासमेत उनल

सम्बन्धित सामग्री

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

काठमाडौं । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका छात्राहरुको पाइन्ट र भित्री कपडा समेत खोल्न लगाएको आरोप छ । दुई छात्रामध्ये एक जना महिनावारी भएको र आफूसँग चिट नभएको […]

छात्रालाई दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

हेटौंडा : हेटौंडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका दुई जना छात्रा विद्यार्थीमाथि दुर्व्यवहार भएको भन्दै तोडफोड भएको छ।हिजो मंगलबार बिएड दोस्रो वर्षको परिक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुईजना छात्राले चिट ल्याएको हुनसक्ने भन्दै परिक्षण गर्ने क्रममा भित्र वस्त्रसमेत खोल्न लगाएको भन्दै क्याम्पसमा तोडफोड गरिएको हो।विभिन्न विद्यार्थी संगठनसहित पुगेको समूहले यतिबेला क्याम्पसमा नारा लगाइरहेको छ भने क्याम्पस भवनको झ्यालको सिसा फुटाएको छ । आक्रोशित बनेका विद्यार्थी समूहले दु

हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

४ साउन, हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् । अहिले […]

यौन दुर्व्यवहार आरोपित शिक्षक प्रहरी नियन्त्रणमा

हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका ८ मा रहेको जनता माद्यामिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको हो । आरोपित लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकलाई शुक्रबार इलाका प्रहरी कार्यालय फापरबारीले नियन्त्रणमा लिएको हो । विद्यालयमा लामो समयदेखि विद्यार्थीमाथि यौन दुर्व्यवहार […]

एउटै विद्यालयका १५ छात्रामाथि यौन दुर्व्यवहार

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माध्यमिक विद्यालयका १५ छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको पाइएको छ।विद्यालयमा अध्ययनरत १५ जना छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा तालाबन्दी समेत गरेका छन्। विद्यालयका ३ जना शिक्षकले कक्षा ४, ५, ६, ७ र ८ मा पढ्ने १५ जना छात्रामथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तालाबन्दी भएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।पीडित १५ जना छात्रा तथा ६ जना अभिभावकले

शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तालाबन्दी

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकास्थित जनता माविका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन्।विद्यालयमा अध्यापन गराउने तीनजना शिक्षकले सोही विद्यालयमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तालाबन्दी गरिएको हो। शिक्षकले आफूहरूलाई गलत नियतले छुने गरेको भन्दै छात्राहरूले चैत १४ गते विद्यालयमा निवेदन दिएका थिए।सोही विषयमा छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो तर बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरूले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरे