काठमाडौं : नेपालबाट दक्ष कामदार जापान लैजान नेपाल र जापानी सरकारका प्रतिनिधिबीच आज औपचारिक सहमति भएकाे छ। दुई देशबीचको संयुक्त कार्य समितिको बैठक आज काठमाडौंमा बसी सो सहमति भएकाे हो।बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको, परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हिमालचन्द्र अर्याल, बैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवार श्रम मन्त्रालयका उपसचिव डा.