५ हजारभन्दा बढी नेपाली कामदार लैजान जापान तयार, कार्यविधि छिटो बनाउने सहमति

१९ साउन, काठमाडौं । जापानले सरकारीस्तरबाटै ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लिनका लागि जापान तयार रहेको बताएको छ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको बैठकमा जापानले नेपाललाई छिटो कार्यविधि बनाउन आग्रह गरेको छ । बैठकमा जापान र नेपालबीच नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान […]

सम्बन्धित सामग्री

नेपाली कामदार लैजान जापान तयार

काठमाडौं : नेपालबाट दक्ष कामदार जापान लैजान नेपाल र जापानी सरकारका प्रतिनिधिबीच आज औपचारिक सहमति भएकाे छ। दुई देशबीचको संयुक्त कार्य समितिको बैठक आज काठमाडौंमा बसी सो सहमति भएकाे हो।बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको, परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हिमालचन्द्र अर्याल, बैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवार श्रम मन्त्रालयका उपसचिव डा.

नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक बस्दै, नेपाली कामदार जापान पठाउने तयारी

काठमाडौं, १९ साउन । नेपाली कामदार जापान पठाउने बारेमा छलफल गर्न आज संयुक्त कार्यसमितिको दोस्रो बैठक बस्दैछ । बैठकमा नेपाल र जापानका सरकारी अधिकारीको उपस्थिति रहने जनाइएको छ । बैठकका लागि जापानबाट सरकारी कर्मचारीको टोली नेपाल आइपुगेको छ । दुई देशबीच सन् २०१९को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजाने सम्झौता भएको थियो । उक्त […]

नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक बस्दै, सुरुमा ८ सय ५० जना जाने

जापानी  भाषा र सीप परिक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो ।बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी भाषा र सीप परीक्षामा उत्तीर्णलाई सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउने अन्तिम तयारी भएको जनाउँदै विहिबार संयुक्त बैठक बस्ने जानकारी दिएको थियो । सो प्रणा

नेपाली कामदार जापान पठाउन मन्त्रालयमा संयुक्त बैठक बस्दै

काठमाडौँ – जापानी भाषा र सीप परीक्षा उर्तिण ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फवाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो। बुधवार मन्त्रालयले विज्ञप्ति जारी गरी भाषा र सीप […]

जापानमा कामदार पठाउने विषयमा छलफल गरिँदै

काठमाडौँ – नेपाली कामदारका लागि राेजगारीकाे प्रमुख गन्तब्य बनेकाे मुलुक जापानमा नेपाली कामदार पठाउने विषयमा छलफल गरिँदै छ। नेपाली कामदार जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको आज बस्ने बैठकले यसबारे छलफल गर्ने भएकाे हाे। आज बस्ने बैठक कार्यसमितिको दोस्रो बैठक हाे। यसअघि सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार […]

नेपाली कामदार जापान पठाउने विषयमा छलफल गर्न संयुक्त कार्यसमितिको बैठक बस्दै

१९ साउन, काठमाडौं । नेपाली श्रमिक जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दै छ । नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजान सहकार्य गर्ने समझदारी […]

सम्झौता भएको चार वर्षसम्‍म पनि बनेन कार्यविधि, नेपाली कामदार जापान जान वञ्‍चित

काठमाडौँ– सन् २००४ मा नेपाली कामदार लैजानका लागि नेपाल र जापानको जिट्‌कोसँग सम्झौता भयो । तत्कालीन समयमा परीक्षार्थी कामदार लैजानका लागि १२ वटा मुलुकसँग सम्झौता गरेको थियो । दक्षिण एशियाली मुलुकमध्ये त्यसमा नेपाल मात्र पर्‍यो । जिट्‌ अन्तर्गत प्रशिक्षार्थी कामदार अन्तर्गत हालसम्म करिब १२ सय मानिस मात्र गएका छन् । मुलुकभित्रका विभिन्न सरोकारवाला निकायसँग समन्वय […]

जापानमा नेपाली कामदार : अवसर र चुनौती

जापानले कामदारको अभावलाई सम्बोधन गर्न २०१९ अप्रिल १ बाट नयाँ कानुन अनुमोदन गरी विदेशी कामदार भित्र्याइरहेको छ । उसले विशेषगरी भियतनाम, चाइना, फिलिपिन, इन्डोनेसिया, कम्बोडिया, थाइल्यान्ड, नेपाल लगायत देशबाट कामदार लिइरहेको छ ।कामदार छनोटका लागि तोकिएको मापदण्ड बमोजिम जापान जान चाहने कामदारले जापानी भाषा र सम्बन्धित काम गर्ने क्षेत्रको सीपको परीक्षा दिएर पास गर्नुपर्नेछ । प्रशिक्षार्थी कामदारका रूपमा जापान गएर तीन वर्षभन्दा माथि काम गरेका व्यक्तिको हकमा भने तोकुतेई गिनोउ भिसामा परिवर्तन गर्न कुनै

नेपाली कामदार तत्काल जापान जान नपाउने

काठमाडौं । नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो । रोजगारीको लागि जापानले संरचना निर्माण प्रक्रिया अघि बढाइएको ...

जापान जाने 'नेपाली कामदार नठगिने उपाय'को खोजी

नेपाली अधिकारीहरू अहिले जापान जाने 'नेपाली कामदार कसैबाट पनि नठगिने' र रोजगारी सुरक्षित गराउने उपायबारे विचारविमर्श गर्दैछन्। कहिलेदेखि जापान जान थाल्नेछन् नयाँ प्रक्रियाबाट नेपाली कामदार?