नेपाली कामदार जापान पठाउने विषयमा छलफल गर्न संयुक्त कार्यसमितिको बैठक बस्दै

१९ साउन, काठमाडौं । नेपाली श्रमिक जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दै छ । नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजान सहकार्य गर्ने समझदारी […]

सम्बन्धित सामग्री

अकुपन्चरको विषयमा छलफल

नेपाल अकुपन्चर मोक्सिबुसन अंकुप्रेसर संघले आफ्ना सदस्य अकुपन्चरिस्टहरूसँग कम्मर दुखाइ र यसको निधान प्रक्रियासँग सम्बन्धित विषयमा छलफल गरेको छ।...

अकुपन्चरको विषयमा छलफल

नेपाल अकुपन्चर मोक्सिबुसन अंकुप्रेसर संघले आफ्ना सदस्य अकुपन्चरिस्टहरूसँग कम्मर दुखाइ र यसको निधान प्रक्रियासँग सम्बन्धित विषयमा छलफल गरेको छ।...

पाकिस्तानसँग संसदीय सहकार्य गर्ने विषयमा छलफल

११ माघ, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका कानुन तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानबीच दुई मुलुकका बीचमा संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको छ । राजदूत अधिकारी र पाकिस्तानी राज्यमन्त्री आवनबीच बुधबार इस्लामावादमा भएको भेटवार्तामा दुई देशबीच संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको हो । इस्लामावादस्थित नेपाली राजदूतावासका अनुसार भेटमा […]

खनाल र यादवबीच मिलेर जाने विषयमा छलफल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा शुक्रबार दुई नेताबीच मिलेर जाने विषयमा छलफल भएको बताएको छ । यसअघि समेत एउटै गठबन्धनमा भएकाले अबपनि सँगसँगै मिलेर जाने विषयमा छलफल भएको खनालले बताए । 'देश एकदमै संगिन अवस्थामा छ । राष्ट्रियतादेखि आर्थिक रूपमा जर्जर अवस्थामा छ । व्यापार घाटा चुलिँदो अवस्थामा छ । युवाहरू दिनप्रतिदिन विदेश पलायन भइरहेका छन् । यस्तो अवस्थामा देशभक्त कम्युनिस्ट शक्तिहरुबीच एकता र स

प्रधानमन्त्री देउवा र सीके राउतबीच सहकार्यका विषयमा छलफल

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आज बिहीवार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उहाँहरूबीच आउँदा दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तराई–मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारूढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ । यसअघि नेपाली कांग्रेसका न...

निर्वाचनमा हुने सुरक्षा चुनौतीका विषयमा छलफल

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको हो।...

जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल

काठमाडाैं ।  सत्ता गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको गठबन्धनको बैठकमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । “बैठकमा मन्त्रिपरिषद् विस्तार, सदन सञ्चालन, सदनमा पेश भएका विभिन्न विधेयकका बारेमा छलफल भयो”, उनले भने  […] The post जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नयाँ अर्थमन्त्री भन्छन् – बजेटको विषयमा छलफल हुन्छ

काठमाडौं। केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको विषयमा छलफल गर्ने नवनियुक्त अर्थमन्त्रीले बताएका छन्। मन्त्रालयको पदभार सम्हाल्दै मन्त्री शर्माले निर्वतमान अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको विषयमा छलफल गर्ने बताए। उनले वर्तमान सरकारको आफ्नै भिजन अनुसार बजेट ल्याउन सक्ने संकेत गरेका हुन्। भने, “नयाँ सरकार गठन भएपछि आफ्नो भिजनअनुसार काम गर्नुपर्ने हुन्छ। त्यसैले वर्तमान सरकारको आवश्यक्ता पहिचान गर्नुपर्ने हुन्छ।”

माओवादी र जसपाबीच सत्ता साझेदारीका विषयमा छलफल

काठमाण्डाै – नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा)बीच सत्ता समीकरणका विषयमा छलफल भएको छ ।  माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आज भएको छलफलमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्पमा हुन सक्ने सत्तासाझेदारीको विषयमा छलफल भएको नेताहरुले बताएका छन् । छलफलपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारको विकल्प खोज्न दुवै पार्टी सकारात्मक भएको बताउनुभयो । उहाँले बैठकमा प्रधानमन्त्री ओलीको सर्वसत्तावाद परास्त गर्ने निष्कर्ष निकालेको भन्दै जसपाले प्रधानमन्त्री ओलीसँग कुनै सहकार्य नगर्ने बताउनुभयो । कांग्र...

सरकारमा जाने विषयमा छलफल गर्न जसपाको सचिवालय बैठक जारी

सरकारमा जाने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को सचिवालय बैठक बसेको छ । पार्टी कार्यालय बालकुमारीमा बसिरहेको बैठकले सरकारमा जाने विषयमा छलफल गर्ने छ । जसपाभित्रै यसअघि बुधबार बसेको जसपाको...