नेपाली कामदार जापान पठाउन मन्त्रालयमा संयुक्त बैठक बस्दै

काठमाडौँ – जापानी भाषा र सीप परीक्षा उर्तिण ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फवाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो। बुधवार मन्त्रालयले विज्ञप्ति जारी गरी भाषा र सीप […]

सम्बन्धित सामग्री

नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक बस्दै, नेपाली कामदार जापान पठाउने तयारी

काठमाडौं, १९ साउन । नेपाली कामदार जापान पठाउने बारेमा छलफल गर्न आज संयुक्त कार्यसमितिको दोस्रो बैठक बस्दैछ । बैठकमा नेपाल र जापानका सरकारी अधिकारीको उपस्थिति रहने जनाइएको छ । बैठकका लागि जापानबाट सरकारी कर्मचारीको टोली नेपाल आइपुगेको छ । दुई देशबीच सन् २०१९को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजाने सम्झौता भएको थियो । उक्त […]

नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक बस्दै, सुरुमा ८ सय ५० जना जाने

जापानी  भाषा र सीप परिक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो ।बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी भाषा र सीप परीक्षामा उत्तीर्णलाई सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउने अन्तिम तयारी भएको जनाउँदै विहिबार संयुक्त बैठक बस्ने जानकारी दिएको थियो । सो प्रणा

नेपाली कामदार जापान पठाउने विषयमा छलफल गर्न संयुक्त कार्यसमितिको बैठक बस्दै

१९ साउन, काठमाडौं । नेपाली श्रमिक जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दै छ । नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजान सहकार्य गर्ने समझदारी […]