इजरायलमा ८ सय कामदार माग, अनमी वा सिएमए पढेकाले आवेदन दिन पाउने

कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास गरी केयर गिभरको तालिम प्राप्त भएकाले आवेदन दिन पाउने छन्।

सम्बन्धित सामग्री

अमेरिकाको ८५ हजार कामदार भिसाका लागि प्रयाप्त आवेदन प्राप्त

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको युएससीआईएसले जनाएको छ । कामदार भिसा एचवान बीका लागि नियमित ६५ हजारको कोटा र अमेरिकामा स्नातकोत्तर गरेकाहरुमध्येबाट २० हजारको कोटाका लागि प्रयाप्त आवेदनहरु प्राप्त भएको हो । आगामी केही दिनहरूमा युएससीआईएसले अनलाइनमा दर्ता गरेका बाँकी आवेदकहरुलाई छनौट नभएको सुचनाहरु पठाउने भएको छ । यस्ता […]

अमेरिकाको ८५ हजार कामदार भिसाको लोटरीमा साढे ७ लाख आवेदन, १ लाख १० हजार छनौट

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीमा ७ लाख ५८ हजार ९ सय ९४ आवेदन प्राप्त भएको युएससीआईएसले जनाएको छ । त्यसपछि १ लाख १० हजार ७ सय ९१ आवेदनहरु थप प्रकृयाका लागि छनौट गरिएको छ । गतबर्षको तुलनामा यो बर्ष लोटरीमा अनलाइन दर्ता गर्नेहरुको संख्यामा ६० प्रतिशत बृद्धि भएको छ । कुल आवेदनमध्ये १४ […]

अमेरिकामा ८५ हजार कामदार भिसा एच वान बीका लागि भोलिदेखि आवेदन

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता अवधि मार्च १७ सम्म प्राप्त आवेदनहरुमध्येबाट लोटरी प्रणालीबाट छानिएकाहरुले भिसा प्रकृयाका लागि अप्रिल १ बाट आवेदन दिन सक्नेछन् । मार्च १ देखि १७ सम्मको अवधिमा प्रयाप्त आवेदनहरु प्राप्त भएको र लोटरी प्रणालीबाट छनौट गरेर छानिएका आवेदनहरुलाई सुचित गरिएको युएससीआईएसले जनाएको छ । लोटरीका लागि आवेदन दिएकाहरुले आफ्नो […]

नेपालको प्रतिबन्धका बीच कतारले माग्यो घरेलु कामदार

कतार सरकारले घरेलु कामदारका लागि आवेदन आह्वान गरेको छ । कतारको मिनिस्ट्री अफ इन्टेरियर (आन्तरिक मन्त्रालय) ले एक सूचना जारी गर्दै नेपाली घरेलु कामदारका लागि आवेदन आह्वान गरेको हो ।  जबकी नेपालले २०७३ सालदेखि घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको अवस्था छ । नेपालले प्रतिबन्ध लगाएकै घरेलु कामदारका लागि आवेदन दिन भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो । काठमाडौंमा रहेको कतार भिसा सेन्टर (क्यूभीसी) बाट आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।सरकारले घरेलु कामदार पठाउने विषयमा छलफल चलाइरहेक

आगामी आर्थिक बर्षका लागि कामदार भिसा एचवान बीका लागि आवेदन प्रयाप्त

युएससीआईएसले आगामी आर्थिक बर्ष २०२३ का लागि कामदार भिसा एचवान बीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको जनाएको छ । संसदले नियमित तर्फ ६५ हजार र अमेरिकी उच्च डिग्रीतर्फ २० हजार कामदार भिसाको कोटा तोकेकोमा उक्त कोटाका लागि प्रयाप्त आवेदन आएको युएससीआईएसले जनाएको छ । लोटरीमा छनौटमा नपरेकाहरुका लागि अनलाइनमार्फत सुचित गर्ने काम पनि पूरा भइसकेको […]

व्यक्तिगत श्रम स्वीकृति लिँदा कामदार स्वयम्‌ले अनलाइन आवदेन भर्नुपर्ने

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलले व्यक्तिगत नयाँ श्रम स्वीकृति र वैधानिकीकरणको प्रक्रियामार्फत श्रम स्वीकृति लिँदा कामदार स्वयम्‌ले अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको छ ।

यस वर्ष काेरियाले साढे ९ हजार कामदार लैजाने, आवेदन खुल्यो

काठमाडौं : रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत् दक्षिण कोरियामा कामदार पठाउनका लागि आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले आज सार्वजनिक सूचना प्रकाशित गर्दै ९ हजार ६ सय ५४ जनाको आवेदन खुलाएको हो।  शाखाका अनुसार सन् २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार ९ सय १४ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ श्रमिक लैजाने छ। त्यसका लागि चैत १४ देखि २१ गतेसम्म आवेदन दिन सकिने छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछ