अमेरिकामा ८५ हजार कामदार भिसा एच वान बीका लागि भोलिदेखि आवेदन

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता अवधि मार्च १७ सम्म प्राप्त आवेदनहरुमध्येबाट लोटरी प्रणालीबाट छानिएकाहरुले भिसा प्रकृयाका लागि अप्रिल १ बाट आवेदन दिन सक्नेछन् । मार्च १ देखि १७ सम्मको अवधिमा प्रयाप्त आवेदनहरु प्राप्त भएको र लोटरी प्रणालीबाट छनौट गरेर छानिएका आवेदनहरुलाई सुचित गरिएको युएससीआईएसले जनाएको छ । लोटरीका लागि आवेदन दिएकाहरुले आफ्नो […]

सम्बन्धित सामग्री

अमेरिकाको ८५ हजार कामदार भिसाका लागि प्रयाप्त आवेदन प्राप्त

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको युएससीआईएसले जनाएको छ । कामदार भिसा एचवान बीका लागि नियमित ६५ हजारको कोटा र अमेरिकामा स्नातकोत्तर गरेकाहरुमध्येबाट २० हजारको कोटाका लागि प्रयाप्त आवेदनहरु प्राप्त भएको हो । आगामी केही दिनहरूमा युएससीआईएसले अनलाइनमा दर्ता गरेका बाँकी आवेदकहरुलाई छनौट नभएको सुचनाहरु पठाउने भएको छ । यस्ता […]

अमेरिकाको ८५ हजार कामदार भिसाको लोटरीमा साढे ७ लाख आवेदन, १ लाख १० हजार छनौट

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीमा ७ लाख ५८ हजार ९ सय ९४ आवेदन प्राप्त भएको युएससीआईएसले जनाएको छ । त्यसपछि १ लाख १० हजार ७ सय ९१ आवेदनहरु थप प्रकृयाका लागि छनौट गरिएको छ । गतबर्षको तुलनामा यो बर्ष लोटरीमा अनलाइन दर्ता गर्नेहरुको संख्यामा ६० प्रतिशत बृद्धि भएको छ । कुल आवेदनमध्ये १४ […]

अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिने ८० प्रतिशत नेपालीलाई भिसा

गत आर्थिक बर्ष २०२२ मा अमेरिकाले कुल नेपाली आवेदकहरुमध्ये झण्डै ८० प्रतिशतलाई भिजिटर भिसा दिएको खुलासा भएको छ । झण्डै २२ हजार ७ सय २९ जना नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएकोमा १८ हजार २ सय १४ जनालाई भिजिटर भिसा स्वीकृत गरिएको हो । आवेदकमध्ये ४५ सय १५ जना नेपालीहरुले भने भिसा पाएनन् । कुल […]

अमेरिकामा अस्थायी गैर कृषि कामदारका लागि झण्डै ६५ हजार भिसा थप, आजदेखि आवेदन

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२३ का लागि थप झण्डै ६५ हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने अस्थायी अन्तिम नियम प्रकाशित गरेको  छ । यी भिसाहरु सामान्यतया प्रत्येक आर्थिक वर्षमा उपलब्ध हुने ६६ हजार भिसाबाहेक थप गरिएका भिसाहरु हुन् । रोजगारदाताहरुले थप ६४ हजार ७ सय १६ एच टु बी भिसाका […]

अमेरिकामा अस्थायी गैर कृषि कामदारका लागि झण्डै ६५ हजार भिसा थप

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२३ का लागि थप झण्डै ६५ हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने घोषणा गरेको छ । यी भिसाहरु सामान्यतया प्रत्येक आर्थिक वर्षमा उपलब्ध हुने ६६ हजार भिसाबाहेक थप गरिएका भिसाहरु हुन् । रोजगारदाताहरुले थप ६५ हजार एच टु बी भिसाका लागि आवेदन दिन सक्नेछन् । अक्टोबर […]

आगामी आर्थिक बर्षका लागि कामदार भिसा एचवान बीका लागि आवेदन प्रयाप्त

युएससीआईएसले आगामी आर्थिक बर्ष २०२३ का लागि कामदार भिसा एचवान बीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको जनाएको छ । संसदले नियमित तर्फ ६५ हजार र अमेरिकी उच्च डिग्रीतर्फ २० हजार कामदार भिसाको कोटा तोकेकोमा उक्त कोटाका लागि प्रयाप्त आवेदन आएको युएससीआईएसले जनाएको छ । लोटरीमा छनौटमा नपरेकाहरुका लागि अनलाइनमार्फत सुचित गर्ने काम पनि पूरा भइसकेको […]

४ बर्षमा २ हजार बढी नेपालीलाई अमेरिकाको कामदार भिसा, आवेदन मार्च १ बाट १८ सम्म

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च १ बाट सुरु हुने भएको छ । आर्थिक बर्ष २०२३ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च १ को दिउसो १२ बजेबाट सुरु हुने युएससीआईएसले जनाएको छ । मार्च १८ को दिउसो १२ बजेसम्ममात्र अनलाइनबाट दर्ता गर्न सकिनेछ । युएससीआईएसमा अनलाइन एकाउन्ट खोलेर रोजगारदाता वा उनीहरुका […]

अमेरिकामा अस्थायी गैर कृषि कामदारका लागि थप २० हजार भिसा उपलब्ध

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२२ को पहिलो आधाका लागि थप २० हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने घोषणा गरेको छ । रोजगारदाताहरुले थप २० हजार एच टु बी भिसाका लागि आवेदन दिन सक्नेछन् । सन् २०२२ को मार्च ३१ वा त्यो भन्दा अगाडि काम सुरु गर्ने अस्थायी गैर कृषि कामदारहरुका […]