कामदार भिसा एचवान बी र एचटु एका लागि आवेदन फर्म आई १२९ बाहेक अन्य सबै आवेदनमा युएससीआईएसका सबै सर्भिस सेन्टरहरुले क्रेडिट कार्डबाट रकम स्वीकार्न सुरु गरेका छन् । अर्थात् अबदेखि सबै सर्भिस सेन्टरमा एचवान बी र एचटु ए आवेदन बाहेक अन्य सबैमा क्रेडिट कार्डबाट आवेदन शुल्क तिर्न सकिने भएको छ । फर्म जी १४५० भरेर […]