काठमाडौं : विवेकशील साझा पार्टीको विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालत पुग्ने भएको छ। निर्वाचन आयोगले रविन्द्र मिश्रको अध्यक्षतामा बसेको केन्द्रिय कमिटीको बैठकले गरेको विधान संशोधनको निर्णयलाई मान्यता दिएपछि संयोजक मिलन पाण्डेको समूहले निर्वाचन आयोगको निर्णय पुनरवालोकनका लागि अदालतमा निवेदन दिने तयारी गरेको छ।
कार्तिक ११ गते अध्यक्ष मिश्रको अध्यक्षतामा…