काठमाडौं । विवेकशील साझा पार्टीमा सयोजकद्वय रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष चर्किएको छ । एमाले र जनता समाजवादी विभाजन भएलगत्तै आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने विवेकशील साझा पनि दुई चिरा हुने बाटोमा अघि बढ्न थालेको छ। मिश्रले संघीयता खारेजी, धर्मनिरपेक्षताको सम्बन्धमा जनमतसंग्रह र राजतन्त्रलाई विशेष शक्तिका रूपमा स्वीकार्नुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेपछि […]
The post विवेकशील साझामा रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.