काठमाडौं । बजाज पल्सर एनएस १२५ ले ७४ किलोमिटर माइलेज दिएको छ । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले एनएस १२५ ले १ लिटर पेट्रोलमा ७४ किलोमिटर माइलेज दिएको दावी गरेको हो । कम्पनीले केही दिनअघि गरेको मापसे (माइलेज, पर्फमेन्स र सेफ्टी) टेस्ट कार्यमक्रममा उक्त माइलेज पाइएको कम्पनीले जनाएको हो । आर्शिवाद […]