सर्लाहीको एक हार्डवेयर पसलमा आगलागी, ४० लाखको क्षति

सर्लाही : ईश्वरपुर नगपालिका–१ चौलिखा बजारमा गएराति एक हार्डवेयर पसलमा आगलागी हुँदा ४० लाख बढीको क्षति भएको छ।स्थानीय सन्जय साह सुँडीले आफ्नै दुई तले घरमा संचालन गरेको हार्डवेयर पसलमा आगलागी भएको हो।आगालागीमा परी करिब ४० रुपैयाँ बराबरको सामान नष्ट भएको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए।आगलागीमा धेरैजसो पेन्टिङका सामग्री जलेर नष्ट भएका पीडित साहले बताए। राति २ बजेतिर सुरु भएको आगलागी स्थानीय, सुरक्षाकर्मी र मलंगवाबाट आएको दमकलको सह

सम्बन्धित सामग्री

व्यापार बढाउन हार्डवेयर एक्सपो

धनगढी– कैलाली हार्डवेयर व्यवसायी संघले हार्डवेयरको व्यायार बढाउन एक्सपो आयोजना गर्ने भएको छ । संघले व्यापारी–व्यापारीबीच र व्यापारी–प्रयोगकर्ताबीचको व्यापार बढाउने उद्देश्यले हार्डवेयर एक्सपो आयोजना गर्न लागेको जनाएको छ । संघका अध्यक्ष कुवेर शाहीले असोज १० देखि १४ गतेसम्म धनगढीको सौराई स्क्वायरमा एक्सपो आयोजना गरिने बताए । उनले विगतमा दुई पटक आयोजना गरिएको एक्सपोले व्यापार बढाउन […]

व्यापार बढाउन हार्डवेयर एक्स्पो

धनगढी– कैलाली हार्डवेयर व्यवसायी संघले हार्डवेयरको व्यापार बढाउन हार्डवेयर एक्स्पो आयोजना गर्ने भएको छ । संघले व्यापारी–व्यापारीबीच र व्यापारी–प्रयोगकर्ताबीचको व्यापार बढाउने उद्देश्यले हार्डवेयर एक्स्पो आयोजना गर्न लागेको जनाएको छ । संघका अध्यक्ष कुवेर शाहीले असोज १० देखि १४ गतेसम्म धनगढीको सौराई स्क्वायरमा एक्स्पो आयोजना गरिने बताए । उनले विगतमा दुई पटक आयोजना गरिएको एक्स्पोले व्यापार […]

डडेल्धुराका हार्डवेयर व्यवसायीले बैंक ग्यारेन्टी विनाको कारोबार नगर्ने

डडेल्धुरा । डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टी विनाको कारोबार नगर्ने निर्णय गरेका छन्। कोरोना महामारीले थला परेकाे व्यवसायमा थप आर्थिक मन्दीले व्यवसाय नै धरासायमा परेको भन्दै हार्डवेयर व्यवसायी संघ डडेल्धुराले यस्ताे निर्णय गरेकाे हाे । हार्डवेयर सामग्रीहरु उधारोमा नदिने निर्णय गरेको हार्डवेयर संघका अध्यक्ष लालमणी पन्तले हस्ताक्षर गरेकाे निर्णय सार्वजनिक गर्नुभएकाे हाे । विभिन्न निर्माण […]

हार्डवेयर पार्टस् तथा खुद्रा सामानसहित ट्रक नियन्त्रणमा

४ साउन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट हार्डवेयर पार्टस् तथा खुद्रा सामानहरू लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू बोकेको ना.६ ख ६६६७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । साउन ३ गते राति १० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १५ भानुचोक स्थित सडकखण्डमा ना.६ […]

हार्डवेयर गोदाममा भीषण आगलागी

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.५ कमेरोटारस्थित हार्डवेयर गोदाममा आगलागी भएको छ । आइतबार राति ९ बजेर १० मिनेटबाट सुरु भएको आगलागी राति साढे दुई बजे मात्रै नियन्त्रणमा आएकाे थियो । मध्यपुर थिमि नगरपालिका वडा नं.६ बस्ने राजन प्रजापतिले सञ्चालन गर्दै आएको ग्रीन सि. ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवेयर गोदाममा अचानक आगलागी […] The post हार्डवेयर गोदाममा भीषण आगलागी appeared first on राजधानी राष्ट्रिय दैनिक.

दमौलीमा हार्डवेयर पसलमा आगलागी

तनहुँ – जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलको गोदाममा भीषण आगलागी भएको छ। व्यास नगरपालिका–४ स्थित मुख्यचोकमा रहेकाे भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो। हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो। प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन। आगलागीको कारण खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ।

हार्डवेयर र सफ्टवेयर खरिद सम्बन्धी मापदण्ड तयार गर्न कार्यदल गठन

काठमाडौँ । सूचना प्रविधिको प्रयोग र सुरक्षाका लागि आवश्यक हार्डवेयर र सफ्टवेयर खरिद सम्बन्धी मापदण्ड तयार गर्न कार्यदल गठन गरिएको छ । नेपाल सरकारका मुख्यसचिव शंकर दाश वैरागीले सूचना प्रविधिको प्रयोग र सुरक्षालाई समेत मध्यनजर गरेर यसमा प्रयोग हुने हार्डवेयर र सफ्टवेयर खरिद सम्बन्धी मापदण्ड र तरिकाका सम्बन्धमा सञ्चार तथा सूचना तथा प्रविधि मन्त्रालयको संयोजकत्वमा […]

उपत्यकामा हार्डवेयर पसल ११ देखि ६ बजेसम्म खोल्न पाइने

६ असार, काठमाडौं । उपत्यका प्रशासनले हार्डवेयर पसल बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । विकास निर्माणका काममा अवरोध नहोस् भनेर हार्डवेयर पसल खोल्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरलाई बताए । उनका अनुसार सरकारी कार्यालय पनि आलोपालो प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको छ । ‘पहिले पनि […]

हार्डवेयर पसलमा आगलागी

बाग्लुङ : बाग्लुङ नगरपालिका–२ लोकतान्त्रिक चोकमा रहेको श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ। शुक्रबार बिहान भएको आगलागीबाट पसलमा रहेका सबै सामग्री जलेको छ।आगलागी हुनको कारणबारे अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। बजारको मध्यभागमा रहेको पसलमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र बाग्लुङ नगरपालिकाको दमकलको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ। क्षतिको विवरण आइसकेको छैन।

हार्डवेयर पसलमा आगलागी

बागलुङ बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन् । दमकलको सहयोगमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागीबाट भएको क्षतिको यर्थाथ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । हार्डवयर पसलमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको अनुमान स्थानीयवासीको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाए