उपत्यकामा हार्डवेयर पसल ११ देखि ६ बजेसम्म खोल्न पाइने

६ असार, काठमाडौं । उपत्यका प्रशासनले हार्डवेयर पसल बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । विकास निर्माणका काममा अवरोध नहोस् भनेर हार्डवेयर पसल खोल्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरलाई बताए । उनका अनुसार सरकारी कार्यालय पनि आलोपालो प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको छ । ‘पहिले पनि […]

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकाको निषेधाज्ञा असार ७ सम्म निरन्तर, के–के खुल्छन्?

काठमाडौं :  काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ।  आजदेखि असार ७ गतेसम्म थप गरिएको निषेधाज्ञालाई यसअघिको भन्दा केही खुकुलो बनाइएको छ।आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाहरूको बैठकले सर्वसाधारणहरूका लागि निषेधाज्ञा केही खुकुलो बनाएका हुन्। आजदेखि खाद्यान्‍न फलफूल र पुस्तक पसल खोल्ने समय  थपिएको छ। आजदेखि विहान ११ बजेसम्म यी पसल खोल्न दिने निर्णय भएको।यस्तै  अपरान्ह ४ बजेदेखि हार्डवेयर पसल खोल्न पाइने भएको छ। सवारी साधन बनाउने ग्यारेज भ

उपत्यकामा एक साता निषेधाज्ञा थप

खाद्यान्न, तरकारी, पुस्तक पसल बिहान ११ बजेसम्म, हार्डवेयर पसल अपराह्न ४ बजेपछि र वर्कसप राति ९ बजेसम्म खोल्न पाइने भएको छ।