अमेरिकाले पोल्याण्डमा थप ३ हजार सैनिक पठाएको पुष्टि

वासिङ्टन, अमेरिका । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिनुभएको पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा ‘कुनै पनि समयू आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनेछ। मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै […]

सम्बन्धित सामग्री

अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरूको सूचीमा अमेरिकाले थप्यो नेपाल

अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरूको सूचीमा अमेरिकाले नेपाललाई पनि थप गरेको छ । अमेरिकाको कृषि मन्त्रालय अन्तरगत एनिमल एण्ड प्लान्ट हेल्थ सर्भिसले नेपाललाई अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरूको सूचीमा थपेको सर्वसाधारणलाई जानकारी दिएको हो । नेपालमा अफ्रिकी स्वाइन फिभरको पुष्टि भएपछि यो कदम चालेको अमेरिकी सरकारले जनाएको छ । अफ्रिकी स्वाइन फिभर जंगली र घरेलु […]

अमेरिकामा एक दशकपछि पहिलो पोलियोको बिरामी भेटिएको पुष्टि

अमेरिकाले झन्डै एक दशकपछि पहिलो पटक पोलियोको बिरामी भेटिएको पुष्टि गरेको छ । न्युयोर्कको स्वास्थ्य विभागले रकल्यान्ड काउन्टीमा बस्ने एक व्यक्तिमा यो रोग भेटिएको परीक्षणपछि पुष्टि गरेको हो । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकाले सन् २०१३ मा अन्तिम पटक पोलियोको बिरामी भेटिएको थियो । मुखबाट दिइने पोलियो खोप (ओपीभी) लिएका व्यक्तिबाट पछिल्लो सङ्क्रमण सरेको भेटिएको स्वास्थ्य अधिकारीले बताएका छन् । तर, सन् २००० मा संयुक्त राज्य अमेरिकामा पोलियोका लागि मुखबाट दिइने खोप बन्द गरिएको थियो । न्युयोर्कको स्वा...

अमेरिकामा एक हजारभन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि

न्यूयोर्क : अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण भेटिएको पुष्टि गरेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्यांकअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मंकीपक्सबाट संक्रमित भएको पुष्टि भएको छ।त्यसैगरी न्यूयोर्कमा १५९ र इलिनोइमा १५२ जनामा उक्त रोग संक्रमण पुष्टि भएको सीडीसीले उल्लेख गरेको छ। अमेरिकी स्वास्थ्य तथा मानवसेवा विभागको पछिल्लो तथ्यांकअनुसार बिफर र मंकीपक्स रोकथामका लागि संकेत गरिएको अमेरिकी खाद्य तथा औषधि

अमेरिकामा एक हजारभन्दा बढी ब्यक्तिमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी विरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मङ्कीपक्सबाट सङ्क्रमित भएको पुष्टि भएको छ । त्यसैगरी न्यूयोर्कमा १५९ र इलिनोइमा १५२ जनामा उक्त रोग सङ्क्रमण पुष्टि भएको छ सीडीसीले उल्लेख […]

अमेरिकाले पोल्याण्डमा थप ३ हजार सैनिक पठाएको पुष्टि

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिनुभएको पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा ‘कुनै पनि समय’ आक्रमण गर्न सक्ने  दाबी गर्दै रक्षामन्त्री अस्टिनलाई उदृत गर्दै सैनिक पठाइएको पुष्टि गरेका हुन् । उनले जारी ओलम्पिकको बीचमा पनि  सम्भवतः हवाई आक्रमणबाट शुरु हुनसक्ने बताए ।मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ। ‘र

अमेरिकाले पोल्याण्डमा थप तीन हजार सैनिक पठाएको पुष्टि

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप तीन हजार सैनिक पठाउन आदेश दिएका पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा 'कुनै पनि समय' आक्रमण...

अमेरिकाले १० वटा विमानद्वारा ८० टन हतियार युक्रेन पठायो

अमेरिकाले १० वटा विमानद्वारा ८० टन हातहतियार युक्रेन पुर्याएको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले अमेरिकाबाट १० वटा विमानमा अत्याधुनिक हतियार राजधानी किभमा आइपुगेको पुष्टि गर्नुभएको हो । समग्रमा, अमेरिकाले हतियारका ४५ विमानहरू आपूर्ति गर्ने योजना बनाएको युक्रेनी सेनाको स्रोतले उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ ।  रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ गरेपछि अमेरिका र पश्चिमा देशले युक्रेनलाई सैन्य सहयोग गरिरहेका छन् । यस्तै उत्तर एटलान्टिक सैन्य सङ्गठन नेटोले पनि सहय...

चीनले आयोजना गर्ने शीतकालीन ओलम्पिक अमेरिकाले बहिष्कार गर्न सक्ने

चीनको मानवअधिकार रेकर्डका विषयमा आपत्ति जनाउँदै अमेरिकाले बेइजिङको आयोजनामा हुन लागेको शीतकालीन ओलम्पिक कूटनीतिक रूपमा बहिष्कार गर्न मन बनाएको छ ।  अमेरिकाका राष्ट्रपति जो बाइडनले बिहीवार त्यसको पुष्टि गरेका हुन् ।  अल्पसंख्यक मुसलमानहरूका विरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अमेरिकाले यो कदम चाल्न खोजेको हो ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको बैठकअघि ओलम्पिक बहिष्कार सम्बन्धी प्रश्न सोधिएको थियो र बाइडनले यसमा विचार गरिरहेको बताए ।  कूटनीतिक बहिष्कार भन्नाले फेब्रुअरी महिनामा हुन ...