अमेरिकाले पोल्याण्डमा थप ३ हजार सैनिक पठाएको पुष्टि

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिनुभएको पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा ‘कुनै पनि समय’ आक्रमण गर्न सक्ने  दाबी गर्दै रक्षामन्त्री अस्टिनलाई उदृत गर्दै सैनिक पठाइएको पुष्टि गरेका हुन् । उनले जारी ओलम्पिकको बीचमा पनि  सम्भवतः हवाई आक्रमणबाट शुरु हुनसक्ने बताए ।मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ। ‘र

सम्बन्धित सामग्री

सैनिक सरकारद्वारा दुई हजार बन्दीलाई आममाफी

म्यान्माको सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आममाफी दिएको छ । दुईवर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्रा गरेको थियो । सैनिक सरकारको विरोध गरेका ती बन्दीमध्ये केही रिहा हुन लागेका हुन् । आगामी शुक्रबार बुद्धपूर्णिमाको अवसरमा बन्दीलाई रिहा गरिनेछ । अधिकतम तीन वर्ष जेलसजाय भोगेकाहरूमध्येबाट ती बन्दी […]

युद्धमा युक्रेनका ९ हजार सैनिक मारिए : प्रमुख सैनिक कमाण्डर

रूसको आक्रमण सुरु भएयता युक्रेनका करिब नौ हजार सैनिक मारिएको युक्रेनका प्रमुख सैनिक कमाण्डरले जानकारी दिएका छन् । भ्यालेरी जालुज्नीले सोमबार कीभमा आयोजित सार्वजनिक समारोहमा भन्नुभयो, “युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिन आवश्यक छ किनकि उनीहरूका बाबुहरू मोर्चामा गएका छन् र सम्भवतः उनीहरू मारिएका लगभग नौ हजार नायकहरूमध्ये एक हुन पनि सक्छन् ।” युक्रेनी अधिकारीहरूले करिब […]

युक्रेनमा १७ हजार रुसी सैनिक मारिए

काठमाडौं– युक्रेनमा जारी आक्रमणका क्रममा हालसम्म १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले जनाएको छ । गत फेब्रुअरी २४ मा आक्रमण थालेयता १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएको हो । त्यस्तै, रुसी सेनाको ५ सय ९७ ट्यांक, १ हजार ७ सय १० बख्तरबन्द गाडी, १ सय २७ लडाकु विमान, […]

१६ हजार रुसी सैनिक मारिएको युक्रेनी दाबी

काठमाडौं– १६ हजार भन्दा धेरै आक्रमणकारी रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी सेनाले फेसबुकमार्फत् जानकारी दिँदै एक महिनायता जारी आक्रमणका क्रममा १६ हजार ४ सय रुसी सैनिक मारिएको दाबी गरेको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्नो नियमित भिडियो सन्देशका क्रममा १६ हजार रुसी सैनिक मारिएको जानकारी दिएका थिए । त्यस्तै, […]

युक्रेनमा ११ हजार रुसी सैनिक मारिए

काठमाडौं– युक्रेनले आफ्नो मुलुकमाथि आक्रमण गर्न आएका ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको रक्षा गुप्तचर विभागले युक्रेनमाथि आक्रमणमा सहभागी ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको । विभागले युद्धका क्रममा ४४ रुसी लडाकु विमान र ४८ सैनिक हेलिकोप्टर समेत खसालेको जनाएको छ । गत फेब्रुअरी २४ यता जारी रुसी सैनिक आक्रमणका […]

९ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

काठमाडौँ- आफ्नो मुलुकविरुद्धको आक्रमणमा रुसका ९ हजार सैनिक मारिएको युक्रेनले दाबी गरेको छ। एक साता यता जारी युद्धका क्रममा युक्रेनी पक्षबाट ९ हजार रुसी सैनिक मारिएको युक्रेनी सरकारले दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि रुसको रक्षामन्त्रालयले युक्रेनमा जारी आक्रमणमा ४९८ सैनिक मारिएको उल्लेख गरेको थियो । रुसी रक्षामन्त्रालयले अरु १५९८ रुसै सैनिक घाइते […]

रसियाका ९ हजार सैनिक मारिएको युक्रेनको दाबी

बेलायत । रसियाका ९ हजार सैनिक मारिएको युक्रेनले दाबी गरेको छ। युद्धमा दुवै देशले सैनिक मारेको दाबी गर्दै आएका छन्। बुधवार रसियाको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा ४९८ सैनिक मारिएको र १५९८ जना घाइते भएको जनाएको थियो। सैनिकतर्फको क्षतिमा युक्रेन र रसियाले फरक फरक तथ्याङ्क सार्वजनिक गरेका छन्। संयुक्त राष्ट्र सङ्घका अनुसार बुधवारसम्म २२७ युक्रेनी नागरिकको […]

तीन वर्षमा १६१ उच्च सैनिक अधिकृतसहित ३ हजार ८०३ जना सैनिक माथि कारबाही

काठमाडौं। पछिल्लो करिब तीन वर्षको अवधिमा नेपाली सेनाका १६१ जना रथी तथा अधिकृत र ३ हजार ६४२ जना पदिक तथा अन्यदर्जा गरी कुल ३ हजार ८०३ जना सैनिक कारबाहीमा परेका छन्। २०७५ भदौ २५ देखि २०७८ जेठ २३ गतेसम्मको अवधिमा ती सैनिकलाई कारबाही गरिएको हो। सैनिक आचारण विरुद्ध कार्य गरेका कारण उनीहरुलाई कारबाही गरिएको नेपाली सेनाले जनाएको छ।

तीन वर्षमा १६१ उच्च सैनिक अधिकृतसहित ३ हजार ८०३ जना सैनिक माथि कारबाही

काठमाडौं। पछिल्लो करिब तीन वर्षको अवधिमा नेपाली सेनाका १६१ जना रथी तथा अधिकृत र ३ हजार ६४२ जना पदिक तथा अन्यदर्जा गरी कुल ३ हजार ८०३ जना सैनिक कारबाहीमा परेका छन्। २०७५ भदौ २५ देखि २०७८ जेठ २३ गतेसम्मको अवधिमा ती सैनिकलाई कारबाही गरिएको हो। सैनिक आचारण विरुद्ध कार्य गरेका कारण उनीहरुलाई कारबाही गरिएको नेपाली सेनाले जनाएको छ।

रुसले राख्यो युक्रेनको सीमामा ४० हजार सैनिक

काठमाडौं। युक्रेनसँग सम्भावित युद्धलाई दृष्टगत गर्दै रुसले सीमाक्षेत्रमा ४० हजार सैनिक र पर्याप्त हतियार राखेको छ। राजनीतिक विश्लेषकहरु यसलाई दोस्रो विश्वयुद्धपछिको ठूलो सैनिक ‘मुभमेन्ट’ मान्छन्।उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै पनि सैनिक एक्सन नगर्न अनुरोध गरेका छन्। युक्रेनले भने रुसका तर्फबाट आक्रमण भएमा त्यसको प्रतिकार गर्न आफ्ना सेना तयार रहेको बताएको छ।(एजेन्सी)