अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरूको सूचीमा अमेरिकाले नेपाललाई पनि थप गरेको छ । अमेरिकाको कृषि मन्त्रालय अन्तरगत एनिमल एण्ड प्लान्ट हेल्थ सर्भिसले नेपाललाई अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरूको सूचीमा थपेको सर्वसाधारणलाई जानकारी दिएको हो । नेपालमा अफ्रिकी स्वाइन फिभरको पुष्टि भएपछि यो कदम चालेको अमेरिकी सरकारले जनाएको छ । अफ्रिकी स्वाइन फिभर जंगली र घरेलु […]