मोरङमा अनेरास्ववियू ४, नेविसंघ ३, अखिल क्रान्तिकारी १ वटा क्याम्पसमा विजयी

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा मोरङमा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियू अगाडि देखिएको छ।...

सम्बन्धित सामग्री

ल क्याम्पसमा अनेरास्ववियुलाई विरासत जोगाउने चुनौती

३ चैत, काठमाडौं । नेपाल ल क्याम्पसमा २०३६ सालदेखि निरन्तर स्ववियु सभापति जित्दै आएको अनेरास्ववियुलाई यो पटक विरासत जोगाउने चुनौती देखिएको छ । किनभने सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू)ले संयुक्त उम्मेदवार उठाएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल गरेका छन् । एमाले निकट […]

मानित विश्वविद्यालयका रुपमा अग्रसर क्याम्पसमा महिनौँदेखि तालाबन्दी

बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालयका रुपमा अग्रसर भइरहँदा विभिन्न विद्यार्थी संगठनले महानौँदेखि लगाएको तालाबन्दी खुलाउन भने ठोस पहल भएको छैन । क्याम्पस प्रमुखको कार्यकक्षसहित चार ठाउँमा लामो समयदेखि ताला झुन्डिरहेका छन् । २०७८ साउन ८ गते नेविसंघ, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), अखिल (छैटौँ) र विप्लव निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीले क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका थिए ।तालाबन्दीका कारण क्याम्पस प्रमुख तारानाथ शर्मा अहिले  लाइब्रेरीको

गभर्नर अधिकारीको राजीनामा माग, बालुवाटार घेराउ गर्ने तयारी

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन् ।  दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी सङ्गठनहरू केही दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल (क्रान्तिकारी)ले घेराउ र विरोध […]

गभर्नर अधिकारीको राजीनामा माग्दै बालुवाटार घेराउ गरिँदै

सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरू नेविसंघ र अखिल(क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन् ।  दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा  प्रश्न उठेको भन्दै युवा विद्यार्थी सङ्गठनहरू केही दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल(क्रान्तिकारी)ले घेराउ र विरोध प्रदर्शन गर्न लागेका हुन् ।आइतबार बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैकको गेटमा  ज

अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागिरहेका छन्ः पञ्चा सिंह

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागिरहेको आरोप लगाएकी छन्। अखिल (क्रान्तिकारी) अस्कल क्याम्पसद्वारा बिहीबार काठमाडौँमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै सिंहले यस्तो आरोप लगाएकी हुन्। लामो समयदेखि अवरुद्ध स्ववियू निर्वाचन गराउन पटक–पटकको ताकेता गर्दा पनि संगठनहरुबीचको संवादले निष्कर्ष दिन नसकेको भन्दै नेत्री […]

हुम्लामा नेविसंघ र अखिल क्रान्तिकारीको सिठी जुलुस

सिमकोट– नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी निकट विद्यार्थीहरुले हुम्लामा सिठी जुलुस निकालेका छन्। सरकारले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उनीहरुले सिटी जुलुससहित प्रदर्शन गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संविधानमाथि हमला गरेको विरोधमा सिठी जुलुस निकालेको नेविसंघका जिल्ला अध्यक्ष धर्मराज जोशीले बताए। नेपाली जनताले ठूलो मूल्य चुकाएर आर्जन […]