‘हिजोको इतिहास, आजको वर्तमान र भोलिको भविष्य हेरेर कांग्रेसलाई मत दिनुहोस्’–नेविसंघ अध्यक्ष

चितवन, २० कात्तिक । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले नेपाली कांग्रेसलाई हिजोको इतिहास, आजको वर्तमान र भोलिको भविष्यलाई हेरेर जनताले मत दिनुपर्ने बताएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा चितवनमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै शेर्पाले यस्तो बताएका हुन् । उनले कांग्रेसको नेतृत्वमा मात्रै आजसम्म देशमा चुनाव भएको दाबी गरे । […]

सम्बन्धित सामग्री

वर्तमान सन्दर्भमा नेपाली आप्रवासन

वर्तमान सन्दर्भमा अन्तर्राष्ट्रिय आप्रवासनको कुरा गर्दा विश्वका विकसित राष्ट्रहरूले प्रदान गर्दै आइरहेका आकर्षक रोजगारीका अवसर र सुविधा नै ठूलो संख्यामा प्रवासन बढाइरहने कारण देखिन्छ । हाम्रो जस्तो गरिब राष्ट्रबाट जाने सस्तो...

वर्तमान सत्ता गठबन्धन अवसरवादी : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धन अवसरवादी भएको टिप्पणी गरेको छ ।

अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती

आजभोलि नेपालका गल्लीगल्लीमा या त राजनीतिक विषयमा छलफल हुने गरेको पाइन्छ, या त अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा । यस लेखमा राजनीतिक विषयको चर्चा नगरीकन नेपाली अर्थतन्त्रको वर्तमान अवस्थाको बारेमा विभिन्न कोणबाट विश्लेषण गर्ने प्रयास गरिएको छ । नेपाली अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा प्रायः जताततै नकारात्मक टिप्पणी गरेको सुनिन्छ । तर, हाम्रो अर्थतन्त्र जतिसुकै जटिल र […]

वर्तमान गठबन्धन र मधेस राजनीति

पुराना र नाम चलेकै राष्ट्रिय राजनीतिक पार्टीहरूको विश्वसनीयता र कार्यसम्पादनमा प्रश्न उठिरहेको वर्तमान अवस्थामा  कुनै समय क्षेत्रीय मुद्दा उठाएर राष्ट्रिय राजनीतिमा सार्थक हस्तक्षेप गरेका र समय–समयमा नाम फेर्दै यति वेला...

वर्तमान संसद्को कार्यकाल कहिलेसम्म ?

निर्वाचन आयोगले संघीय संसद र प्रदेशसभाको निर्वाचनका लागि मिति सिफारिश गरिसकेपछि वर्तमान संसदको कार्यकाल कहिलेसम्म भन्ने जिज्ञासा उठिरहेको छ । यसबीच सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताउनुभएको छ । संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग आज भएको अन्तरक्रियामा उहाँले निर्वाचन घोषणापछि …

पाकिस्तानका पूर्व प्रधानमन्त्रीद्वारा वर्तमान प्रधानमन्त्रीलाई चुनौती

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शेहबाज सरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन् । अल्पमतमा परेपछि पुरा कार्यकाल जिम्मेवारी लिन नपाई प्रधानमन्त्री पदबाट बाहिरिएका खानले आफैलाई विस्थापित गरेका वर्तमान प्रधानमन्त्री सरिफलाई चुनौती एका हुन् । पाकिस्तान तेहरिक ए इन्साफ (पिटीआइ) का अध्यक्ष समेत रहेका खानले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीले […]

वर्तमान सरकारलाई सिस्नुसँग तुलना

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गर्नु भएको छ ।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै भएको टिप्पणी गरेका हुन् । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको बृहत भेलामा बोल्दै उनले भने, ‘कस्तो सरकार आयो आयो– सिस्नु […]

वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो । आमनागरिकले देशमा स्थिर सरकार र सुशासनका लागि प्रचण्ड बहुमत तत्कालीन नेकपालाई दिएका थिए । तर, आपसी मतभेद र अन्तरविरोधका कारण जनअपेक्षित कार्य गर्न नसकी सत्ताबाट बर्हिगमन हुन पुग्यो । वर्तमान सरकारको […] The post वर्तमान सरकार र जनअपेक्षा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.