अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागिरहेका छन्ः पञ्चा सिंह

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागिरहेको आरोप लगाएकी छन्। अखिल (क्रान्तिकारी) अस्कल क्याम्पसद्वारा बिहीबार काठमाडौँमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै सिंहले यस्तो आरोप लगाएकी हुन्। लामो समयदेखि अवरुद्ध स्ववियू निर्वाचन गराउन पटक–पटकको ताकेता गर्दा पनि संगठनहरुबीचको संवादले निष्कर्ष दिन नसकेको भन्दै नेत्री […]

सम्बन्धित सामग्री

गभर्नर बर्खास्ती गर्न दबाब बढाउँदै विद्यार्थी संगठन

सत्ता निकट तीन विद्यार्थी संगठनले गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्ती गर्न सरकारलाई दवाव बढाउने भएका छन् । त्यसका लागि उनीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम नै घोषणा गरेका छन् ।नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका अध्यक्षत्रय डुजाङ शेर्पा, पञ्चा सिंह र सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै साउन ३ गतेदेखि ७ गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । ‘महाप्रसाद अधिकारी उर्फ एम. अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी र

गभर्नर अधिकारी बर्खास्तको मागसहित गठबन्धननिकट विद्यार्थीको आन्दोलन घोषणा

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तको मागसहित सत्ता गठबन्धन दल निकटका प्रमुख तीन सङ्गठनले आन्दोलन घोषणा गरेका छन् । नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै ५ दिनको सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन् । एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा रहेर अधिकारीले मुलुकको […]

गभर्नर बर्खास्तको मागसहित गठबन्धननिकट विद्यार्थीको आन्दोलन घोषणा

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तको मागसहित सत्ता गठबन्धन दल निकटका प्रमुख तीन संगठनले आन्दोलन घोषणा गरेका छन् । नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै ५ दिनको संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा रहेर अधिकारीले मुलुकको […]

मेडिकल कलेजमा चलिरहेको विद्यार्थी आन्दोलनमा ऐक्यबद्धताका लागि अपिल

नोबेल मेडिकल र के. एम. सी लगायत मेडिकल कलेजहरूमा चलिरहेको विद्यार्थी आन्दोलनमा  नागरिक समाज ,अभिभावकहरू लगायतको ऐक्यबद्धताका निम्ति विद्यार्थी संगठनले अपिल जारी गरेको छ । मंगलवार संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा देशभरका मेडिकल विद्यार्थी, अभिभावक,पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागी अपिल गरिएको हो । नेविसंघ अध्यक्ष राजीव ढुङ्गाना, अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी य