उल्लिखित विषयबाहेका अन्य महत्त्वपूर्ण विषयहरु पनि हुन सक्छन् जसको आधारमा मतदाताले स्थानीय तहमा निष्पक्ष‚ इमानदार‚ सबल र सक्षम नेतृत्व चयन गर्न सक्छन् ।
निरन्तर परिवर्तन विकासको प्राकृतिक अभ्यास हो। आफू परिवर्तन हुने चाहना राख्नु, आफ्नो भौतिक अवस्थाबाट उन्नत हुन खोज्नु सही मानिने तर नेतृत्व, प्रवृत्ति र पद्धति परिवर्तन हुने समय आयो भने विरोध किन ?परम्परागत नेतृत्व र धारणा त्यागेर नयाँ परिवर्तनले ल्याएको नयाँ कुरा स्वीकार्ने क्षमता राख्नु पनि विकसित हुनु हो। विशेषगरी हालै सम्पन्न स्थानीय निर्वाचन परिणामले नागरिकमा ल्याएको उत्साहलाई परम्परावादीले खुलेर स्वीकार गर्न नसकेको महसुस भइरहेको छ।तर, नागरिककै मत प्राप्त गरेर आएका स्वतन्त्र जनप्रतिनिधि
काठमाडौँ – नेकपा एमालेका ११ हजार ८८३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गरेको स्थानीय तह निर्वाचनमा उनीहरु निर्वाचित भएका हुन् । नेपाली कांग्रेसपछि स्थानीय तह निर्वाचनमा एमालेबाट दोस्रो ठूलो संख्यामा जनप्रतिनिधि निर्वाचित भएका छन् । आयोगले वैशाख ३० गते एकसाथ सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ […]
काठमाडौं : स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगंगा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ। नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मत परिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक दलको अवस्थाको मूल्याङ्कन भइरहेको छ।करिब एक वर्षअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको फुटपछि बनेको पाँच दलीय गठबन्धन सरकार स्था
काठमाडौं : स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो कार्यकालका लागि सोमबार साँझसम्म करिब ९७ प्रतिशत स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन्।निर्वाचन आयोगका अनुसार केही बेर अघिसम्म ७ सय २८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएर जनप्रतिनिधि निर्वाचित भएका छन्। २३ पालिकामा मतगणना जारी छ भने बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा विवादका कारण निर्वाचनको प्रक्रिया नै पूरा हुन सकेको छैन।अन्तिम मत परिणाम आएकाहरूमा सबैभन्दा बढी ३१९ स्थानीय तहको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदव
काठमाडौं : वैशाख ३० गते देशभर एकैसाथ हुने स्थानीय निर्वाचनमा पाँच वर्षे कार्यकालका लागि ३५ हजार २२१ जना जनप्रतिनिधि चुनिँदै छन्। मुलुकका ७५३ वटै स्थानीय तहमा एकैचोटी हुने मतदानले ७५३ जना प्रमुख र उपप्रमुख निर्वाचित हुनेछन् भने ६ हजार ७४३ जना वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला सदस्य निर्वाचित हुनेछन्। जनप्रतिनिधि बन्न प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा एक लाख ४५ हजार १० जना प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले सार्व
बेलायतमा आजको स्थानीय निर्वाचनमा नेपाली मुलका उम्मेदबारहरु समेत रहेका छन् । आजको निर्वाचन इंग्ल्याण्ड, वेल्स् र स्कटल्याण्डका मतदाताले स्थानीय जनप्रतिनिधि चुन्नका लागि हो भने । नर्दन आयरल्याण्डमा नर्दन आयरल्याण्ड एसेम्ब्लीका लागि ९० नयाँ सदस्यका पनि चुनाव भएको छ । इंग्ल्याण्डमा १४६ वटा काउन्सिलमा ४ हजार ३ सय ५० काउन्सिलर चुनावी मैदानमा छन् । लन्डनका सबै […]
काठमाडौँ । नेकपा (एमाले)ले जनप्रतिनिधि शासक नभएर जनताको सेवक बन्ने र सामाजिक जागरण र विकासका अभियन्ता हुने सङ्कल्पसहित स्थानीय निर्वाचन, २०७९ लक्षित घोषणापत्र जारी गरेको छ । च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा हिजो (शुक्रबार) सार्वजनिक घोषणापत्रमा एमाले नेतृत्वको पालिका सुशासनको नमुना बन्ने, भ्रष्टाचार नगर्ने र सदाचारको दृष्टान्त बन्ने उल्लेख छ । घोषणापत्रमा गुणस्तरीय शिक्षाका आधारमा […]
शंकर प्रसाद भण्डारी : सरकारले २०७९ साल बैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरिसकेको छ । स्थानीय निर्वाचन मार्फत स्थानीय सरकारहरू बन्दछन् । वडा तह सम्म अथवा घर घर सम्म सरकार प्रत्यक्ष रूपमा सहभागी हुन्छ । राजनीतिक दलहरूले आ आफ्ना प्रतिनिधिहरू स्थानीय चुनावमा लडाउँछन् । जनताको जनमतद्धारा जुन राजनीतिक दलका प्रतिनिधिहरू पनि अनुमोदित हुन सक्दछन् […]
राज्यको संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरिए पछिको दोस्र्रो निर्वाचनको तिथि नजिकिंदै छ । तीन तहमध्ये स्थानीय तहलाई जनताको घरदैलोको सरकारको रुपमा लिइने र यही संरचनाका कारण ‘गाउँ–गाउँमा सिंहदरबार’ पनि भनिएकाले संघीय व्यवस्थाको मर्म जहाँ छ, त्यहीं जनप्रतिनिधि छान्ने मिति आएको छ । स्थानीय तह आम जनताले सबैभन्दा पहिला सेवा सुविधा […]