राज्यको संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरिए पछिको दोस्र्रो निर्वाचनको तिथि नजिकिंदै छ । तीन तहमध्ये स्थानीय तहलाई जनताको घरदैलोको सरकारको रुपमा लिइने र यही संरचनाका कारण ‘गाउँ–गाउँमा सिंहदरबार’ पनि भनिएकाले संघीय व्यवस्थाको मर्म जहाँ छ, त्यहीं जनप्रतिनिधि छान्ने मिति आएको छ । स्थानीय तह आम जनताले सबैभन्दा पहिला सेवा सुविधा […]