बेलायतमा स्थानीय निर्वाचन शुरु, नेपालीमूलका उम्मेदवार पनि प्रतिष्पर्धामा

बेलायतमा आजको स्थानीय निर्वाचनमा नेपाली मुलका उम्मेदबारहरु समेत रहेका छन् । आजको निर्वाचन इंग्ल्याण्ड, वेल्स् र स्कटल्याण्डका मतदाताले स्थानीय जनप्रतिनिधि चुन्नका लागि हो भने । नर्दन आयरल्याण्डमा नर्दन आयरल्याण्ड एसेम्ब्लीका लागि ९० नयाँ सदस्यका पनि चुनाव भएको छ । इंग्ल्याण्डमा १४६ वटा काउन्सिलमा ४ हजार ३ सय ५० काउन्सिलर चुनावी मैदानमा छन् । लन्डनका सबै […]

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन नेताका लागि शिक्षा

हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम परिवर्तनकारी सचेत मतदाताका निम्ति अपेक्षित रह्यो भने दलका निम्ति अनपेक्षित । निर्वाचन परिणामले दललाई मात्र होइन योग्य उम्मेदवार छानीछानी मत दिन समस्त मतदातालाई निर्देशित पनि गरायो । निर्वाचन परिणामले एकातिर मतदातालाई उत्साहित गरायो भने अर्कोतर्फ नेतालाई सवक पनि सिकायो । नेताको पकेटका दलीय उम्मेदवार मात्र होइन दलमै आवद्ध नभएको […] The post स्थानीय निर्वाचन नेताका लागि शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.

मनाङको चामे गाउँपालिकामा एमाले उम्मेदवार घले बिजयी

काठमाडौं, बैशाख ३१ । हिमाली जिल्ला मनाङको मतपरिणाम बाहिर आएको छ। चार गाउँपालिका रहेको जिल्लाको चामे गाउँपालिका जितेर नेकपा (एमाले)ले स्थानीय निर्वाचन २०७९ को खाता खोलेको छ । चामेको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार लोकेन्द्रबहादुर घले दोस्रो पटक बिजयी भएका छन्। उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले […]

बहिनी गाउँपालिका अध्यक्ष, दाई वडाध्यक्षको उम्मेदवार

पाल्पाको बगनासकाली गाउँपालिकामा स्थानीय निर्वाचन रोचक देखिएको छ। बगनासकाली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट एकै घरका दाजुबहिनी उम्मेदवार बनेका छन्।...

स्थानीय निर्वाचन : १ लाख ४५ हजार उम्मेदवार

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका हुन् । २० वैशाख बेलुका ६ बजेसम्म आयोगको सिस्टममा प्रविष्ट भएका उम्मेदवारको सूची सार्वजनिक गरिएको हो । यसमा अझै थपघट हुनसक्ने आयोगले जनाएको छ ।  केही स्थानमा निर्वाचनको […]

स्थानीय निर्वाचन : घरदैलो अभियानमा केन्द्रीय नेता

महेन्द्रनगर । नौ वटा पालिका र ९२ वडा रहेको कञ्चनपुर यतिबेला निर्वाचनमय भएको छ । दलबलसहित यहाँका वडादेखि खेतबारीसम्म पुगेर उम्मेदवार मत माग्न सक्रिय छन् । जिल्लामा क्रियाशील प्रमुखदेखि सबैजसो पार्टीका उम्मेदवार आ–आफ्नो पक्षमा जनमत बटुल्न प्रतिबद्धतापत्रदेखि विगतमा गरेका कामको दस्तावेजसहित घरदैलो अभियानमा जुटेका छन् । उम्मेदवारसँगै केन्द्रीय नेतासमेत घरदैलो अभियानमा मत माग्दै हिँडेका छन् […]

स्थानीय निर्वाचन: घट्ला त महिला प्रतिनिधित्व?

प्रमुख र उपप्रमुखमा फरक फरक दलको उम्मेदवार चुनिने सहमती बमोजिम अधिकांश स्थानीय तहका यी दुबै पदमा पुरुषनै उम्मेदवार बन्ने देखिन्छ। गठबन्धनका तर्फबाट पुरुष उम्मेदवारहरु प्राथमिकतामा परेपछि स्थानीय तहको प्रमुख /उपप्रमुख पदमा महिला सहभागीता घट्ने आँकलन भैरहेक...

स्थानीय निर्वाचन : गुल्मीमा उम्मेद्वार छनोट गर्दै दल

गुल्मी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवम् प्रमुख, उपाध्यक्ष एवम् उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरु टुंगाउन दलहरु व्यस्त भएका हुन् । जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिकाहरु छन् । जसमा हालसम्म एमाले, काँग्रेस र माओवादी केन्द्रले छ पालिकामा […] The post स्थानीय निर्वाचन : गुल्मीमा उम्मेद्वार छनोट गर्दै दल appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय निर्वाचन : ठेक्कापट्टा गर्नेलाई उम्मेदवार बन्न कडाइ

काठमाडौं : निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्तिलाई उम्मेदवार बन्न कडाइ गरेको छ।आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो। निर्देशिका अनुसार अब उम्मेदवार हुँदा ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्नेछ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिअनुसार स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।&nb

स्थानीय निर्वाचन : एमालेले बनायो उम्मेदवारको मापदण्ड

काठमाडौं : नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड बनाएको छ। सोमबार बसेको पोलिटब्युरो बैठकले स्थानीय तहकाे उम्मेदवार चयनकाे मापदण्ड बनाएकाे एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। उनले भने, ‘स्थानीय तहका उम्मेदवारहरूको सिफारिस गर्दा वडाध्यक्षहरु, वडा सदस्यहरुको सिफारिस वडा कमिटीहरुले गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सिफारिस गाउँपालिका कमिटीहरूको सुझावमा जिल्ला कमिटीले गर्छ। जिल्ल