चिराइतो मूल्य बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ– पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा […]

सम्बन्धित सामग्री

ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरू यसतर्फ आकर्षिक भएका हुन् ।  फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः चिराइतो खेती गर्न थालेकी छन् । उनीसँग चिराइतो खेतीको लामो अनुभव छ । विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाएक...

चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो

ताप्लेजुङ- पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा घट्दै गएको ...

चिराइतो मूल्य बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रूपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको […]

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

इलाम – बहुमूल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यस वर्ष बढेपछि किसान उत्साहित भएका हुन् । गत वर्ष मुस्किलले प्रतिमनअर्थात् ४० किलो रु २५ हजारमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन रु ५४ हजारसम्ममा बिक्री भइरहेको सन्दकपुर गाउँपालिका–१ का किसान हेमकुमार […]

चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित

भोजपुर – बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन्। चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन९४० केजी० रु ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन्। यस वर्ष चिराइतो बिक्रीबाट रु १८ लाख आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताए। सुरुमा प्रतिमन ४४ हजारले ३५ मन र प्रतिकेजी रु १० हजारका दरले […]

चिराइतो किलोकै १ हजार

नगदे बालीमध्ये अलैंची र कुचोको तुलनामा यस वर्ष चिराइतोबाट किसानले राम्रो मूल्य पाएका छन् । चिराइतो खेती गर्ने किसानले गत वर्षको तुलनामा प्रतिमन १० हजार रुपैयाँभन्दा बढी मूल्य पाएका हुन् । चिराइतो, अलैंची र कुचोजस्ता वस्तु संकलन तथा बिक्री गर्दा ४० किलोको एक मनका हिसाबले कारोबार हुन्छ ।

चिराइतोको मूल्य बढेपछि किसान हर्षित

काठमाडौँ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ का केसिङ लिम्बु चिराइतोले राम्रो मूल्य पाउन थालेपछि उत्साहित भएका छन्। कोरोनापछि घट्दो क्रममा रहेको चिराइतोको बजार मूल्य यसपटक भने बढ्न थालेको छ। त्यसैले यस सिजनमा थप जग्गा भाडामा लिएर भए पनि चिराइतो खेती गर्ने उनको योजना छ। लिम्बूले कुनै समय एकै सिजनमा ६५ मनसम्म चिराइतो बिक्री गर्थे। कुल एक […]

किसानले खेती नै छाडिसके, अनि बढ्यो चिराइतोको मूल्य

इलाम– सात–आठ वर्षअघि इलामको उत्तरी क्षेत्रका किसानले ठूलो परिमाणमा चिराइतो उत्पादन गर्थे । लेकाली क्षेत्रका किसानको लागि जडीबुटी खेती आम्दानीको राम्रो स्रोत बनेको थियो । तर, एकाएक चिराइतोको मूल्य नराम्रोसँग खस्कियो । सात वर्षअघि ३०–३२ हजार रुपैयाँ प्रतिमनको दरले बिक्री हुने गरेको चिराइतो दुई वर्षअघि चार हजार रुपैयाँ प्रतिमनका दरले पनि बिक्री हुन छाड्यो । […]

चिराइतोको मूल्य बढ्यो, किसान उत्साहित

भोजपुर। बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि यहाँका किसान उत्साहित भएका छन् । चाररपाँचवर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्य यसवर्ष वृद्धि भएको हो। पछिल्लो समय मूल्यमा कमी आएपछि धेरै किसानले यसको खेतीलाई छाड्दै गएका थिए। अहिले विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतोखरीदगर्न थालेका छन् । गत वर्ष आठदेखि दश हजारमा बिक्री भएको चिराइतो अहिले किसानको […]

बढी मूल्य पाउन सीमावर्ती क्षेत्रमा चिराइतो

गाउँमा संकलन गरिएको चिराइतो पछिल्लो समय भारतमा बिक्री गर्ने उद्देश्यले सीमावर्ती बजार क्षेत्र तथा नाकामा पुर्‍याउन थालिएको छ । सिदिङवा गाउँपालिका–५, साब्लाखुका सविन बानियाँले पनि ओलाङचुङगोला पुर्‍याएको चिराइतो अब भारत लैजाने भन्दै फर्काएर सदरमुकाम फुङलिङ ल्याएका छन् । चीनको तिब्बतमा बिक्रीका लागि लगिएको भए पनि दुई वर्षदेखि बस्तीमै थन्किएपछि भारतमा बिक्री गर्ने उद्देश्यले फर्काएको उनले बताए । अब मूल्य र समय हेरेर काँकडभिट्टा पुर्‍याउने उनको तयारी छ ।