काठमाडौं । गहुँ खेती गर्नका लागि तयार रहेका पर्साका कृषकलाई रासायनिक मलको अभाव भएको छ । गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी रासायनिक मलको अभाव भएको हो । सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरेर कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो । कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि […]