कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्दै गएकाले अहिलेकै बजेटले मागअनुसार आपूर्ति गर्न कठिन भएको बताएका छन् ।नेपाल कृषि पत्रकार महासंघले बुधबार आयोजना गरेको ‘रासायनिक मलको संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले मलको आपूर्ति व्यवस्था सहज पार्नका लागि थप बजेट माग गरिएको बताए । “कृषि क्षेत्रलाई समृद्ध नबनाएसम्म […]